लगातार तीन दिन घटेको बजारमा अबको सम्भावना कस्तो ?
काठमाण्डौ । सेयर बजार आजसहित लगातार ३ दिन घटेको छ । तीन दिनको कारोबारमा बजार ३४ अंकले घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डबाट खसेर मध्य ब्याण्डमा सपोर्ट लिन आउदै गरको देखिन्छ । अर्थात बजारले मध्य ब्याण्ड २६७० विन्दु आसपासमा बलियो सपोर्ट लिन सक्छ । क्याण्डल स्टिकबाट बजारलाई नियाल्दा पछिल्लो २ करोबारमा स्पिनिङ टप प्रकृतिको...