कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो ।नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बैंकको सेयर कारोबार रोक्का गर्ने निर्ण भएको जानकारी दिए । सेयर कारोबार रोक्का...