सोमबार, बैशाख २२,२०८२ 03:21:27
IME remit
  • सोमबार, बैशाख २२,२०८२ 03:21:27
शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ ।  आज कलश सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज २३ करोड १७ लाखको खरिद हुँदा २१ करोड ९१ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १९ करोड ३८ लाखको खरिद ह्ुँदा २० करोड २३ लाखको बिक्री भएको छ ।  

निफ्राको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
STOCK MARKET

निफ्राको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस ४ गते काठमाण्डौको बबमहलमा रहेको कार्की ब्याङ्क्वेटमा साधारण सभा सम्पन्न भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा आयोजना भएको उक्त सभामा सञ्चालक समितिका सदस्यहरु श्रीकृष्ण नेपाल, रत्न राजबज्राचार्य, लालमणी जोशी, लिमा अधिकारी आचार्य, प्रवीण सुवेदी र महेश...

‘अक्सन मार्केट’को  कार्यविधि ४ वर्षदेखि अलपत्र, भुलबश बेचेको सेयरमा करोडौ जरिवाना तिर्दै लगानीकर्ता
STOCK MARKET

‘अक्सन मार्केट’को कार्यविधि ४ वर्षदेखि अलपत्र, भुलबश बेचेको सेयरमा करोडौ जरिवाना तिर्दै लगानीकर्ता

काठमाण्डौ । नेपालमा अक्सन मार्केटको व्यबस्था नहुँदा लगानीकर्ताहरुले हरेक वर्ष भुलबश करोडौ रुपैयाँ  ‘क्लोजआउट’ वापत जरिवाना तिर्दै आएका छन् । अहिले धितोपत्र ऐनअनुसार कसैले सेयर बेचेर समयमा इडीआईएस नगरेको खण्डमा वा भुलबश आफूसँग भएको भन्दा बढी सेयर बेचेको खण्डमा कारोबार गरेको रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । अर्थात १ लाख रुपैयाँको सेयर बेच्दा २० हजार रुपैयाँ...

निरन्तर ओरालो लाग्दै नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अन्यौलता मुख्य कारण’
STOCK MARKET

निरन्तर ओरालो लाग्दै नेप्से, जानकार भन्छन्, ‘राजनीतिक अन्यौलता मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.१९ प्रतिशत अर्थात ३१.४३ अंकले घटेर २ हजार ५९६.८२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४४५.७७ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको ९८ लाख ३२ हजार ३०८ कित्ता...

अमेरिकी केन्द्रीय बैंकको ब्याजदरको निर्णयका कारण एशियाली र युरोपेली सेयर बजारमा गिरावट
STOCK MARKET

अमेरिकी केन्द्रीय बैंकको ब्याजदरको निर्णयका कारण एशियाली र युरोपेली सेयर बजारमा गिरावट

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले गरेको ब्याजदरसम्बन्धी निर्णयपश्चात आज एशियाली र युरोपेली बजारमा गिरावट आएको छ । बुधबार अमेरिकाको केन्द्रीय बैंक,फेडरल रिजर्भले २५ बेसिक प्वइन्टले ब्याजदर घटाउने र आगामी वर्ष कम कटौती गर्ने संकेत गरेको थियो ।  जसपश्चात आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ ०.६९ प्रतिशत अर्थात २६८ अंकले घटेको छ । यो गिरावटसँगै निक्की ३८ हजार ८१३...

बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
STOCK MARKET

बोटलर्स नेपालले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले ४६ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा पुस २६ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल र्याडिसनमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । 

रसुवागढी हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
STOCK MARKET

रसुवागढी हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २९ गते काठमाण्डौको धुम्बाराहीमा रहेको स्मार्ट महलमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि लाभांशको कुनै प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । 

इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय
STOCK MARKET

इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

विजय लघुवित्त पनि थपियो लाभांश नदिनेको भिडमा
STOCK MARKET

विजय लघुवित्त पनि थपियो लाभांश नदिनेको भिडमा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाको पुस ४ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ ।  उक्त बैठकले आव २०८०/८१ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।  

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने
STOCK MARKET

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने

काठमाण्डौ । कृषि विकास बैंकले गत आवका लागि लाभांश दिने निर्णय गरेको छ । पुस ४ गते बिहान साढे ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।  

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?
STOCK MARKET

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा, साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  

गणपति लघुवित्तले पनि नदिने भयो लाभांश
STOCK MARKET

गणपति लघुवित्तले पनि नदिने भयो लाभांश

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निरश बनाएको छ । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट
STOCK MARKET

अमेरिकी सेयर बजार डाउ जोन्समा ५० वर्षपछि पहिलोपटक लगातार १० दिन गिरावट

काठमाण्डौ । ब्लूचिप कम्पनीहरुको कारोबार हुने अमेरिकी सेयर बजार मापक इन्डेक्स,‘डाउ जोन्स’ लगातार १० दिन घटेको छ ।  अमेरिकी केन्द्रीय बैंकले बुधबार ब्याजदरमा गरेको कटौती र सन् २०२५ मा दुईपटक मात्रै कटौती हुनेसक्ने जनाएसँगै बुधबार अर्थात १० औं दिन पनि डाउ जोन्समा गिरावट आएको हो । यसअघि भने सन् २०२५ मा ४ पटकसम्म ब्याजदरमा कटौती हुनसक्ने प्रक्षेपण गरिएको थियो ।  

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त
STOCK MARKET

उपकार लघुवित्तको स्वतन्त्र सञ्चालकमा लम्साल नियुक्त

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा कृष्ण कुमार लम्साल नियुक्त भएका छन् ।

कुमारी बैंकको २२.४३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
STOCK MARKET

कुमारी बैंकको २२.४३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने
STOCK MARKET

बुटवल पावरले लाभांश पारित गर्न डाक्यो साधारण सभा, एफपीओको प्रस्ताव पनि अनुमोदन हुने

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा गत आवका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने र धितोपत्रको थप सार्वजनिक निष्कासन(एफपीओ)को प्रस्ताव पारित गरिनेछ । यस्तै विभिन्न संघ...

त्रिशुली जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
STOCK MARKET

त्रिशुली जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले पुस २५ गते साधारण सभा आयोजना गर्ने भएको छ । उक्त १३ औं साधारण सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेकाले सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुने छैन ।  

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि यो सेयर बिक्रीमा राखेको हो ।  बैंकले सेयरको संख्या भने खुलाएको छैन ।  

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल एसबिआई बैंक र तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा...

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

राधी विद्युत कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६४.८७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८२.२० रुपैयाँ कायम थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.