नेप्सेमा गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘लगानीकर्ताको मनोबल घट्नु मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.४९ अंकले घटेर २ हजार ६८८.३१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४५२.२१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ५५ हजार...