नेपाल एसबिआई बैंकद्वारा ३३औँ वार्षिकोत्सवको अवसरमा फुटसल प्रतियोगिता आयोजना
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका कर्मचारीहरूको सहभागीतामा MD's Cup Futsal Tournament-2083 आयोजना गरेको छ । २०८३ असार २८ गते काठमाण्डौस्थित धनयन्तरी फुटसल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा बैंकका सातै प्रदेश तथा प्रधान कार्यालयका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त प्रतियोगिताले कर्मचारीहरू बीच आपसी समन्वय, सहकार्य र...

