आईतवार, जेष्ठ ३,२०८३ 07:38:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:38:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Laxmi Sunrise Bank Limited
ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
Shivam Cement

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनि विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow”भन्ने नाराका साथ चैत्र ४ देखी १० गतेसम्म  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणालगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । 

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी९बिराटनगर०र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन रसिमरा, बागमति प्रदेशको दरबारमार्ग,न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार,धादिङ, पाटन, बनेपा र हेटौंडा,गण्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवार पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा,कर्णाली प्रदेशको सुर्खेत, सुदुरपश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगरनगरलगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.