अर्बौं रकम दाबी पर्दा निर्जीवन बीमा कम्पनीका लगानीकर्ता प्यानिक, नाफामा पर्ला त प्रभाव ?
काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा अर्बौ रकमको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमकहरुमा २० अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको बीमा दाबी परेको छ । बीमा कम्पनीहरुमा अर्बौै रकमको दाबी पर्दा सेयर लगानीकर्ताहरु प्यानिक बन्न थालेका छन् । आज सेयरबजारमा ४।४४ प्रतिशतको उछाल आएपनि निर्जीवन बीमा...