रिलायबल नेपाल लाइफद्वारा केवाईसी विवरण अद्यावधिक गर्न आग्रह
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण विद्यमान बीमित ग्राहकहरूलाई ग्राहक पहिचान विवरण (केवाईसी) यथाशीघ्र अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्था तथा नेपाल बीमा प्राधिकरण को निर्देशिका,...

