मंगलवार, जेष्ठ ५,२०८३ 07:59:54
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:59:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणले दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणले दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्न इजलास सञ्चालन गर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालय भवनमा उक्त इजलास सञ्चालन गर्ने भएको हो ।

Bizshala
New Office
CG Motors

प्राधिकरण सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा इजलास सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

यस्तै, प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीको हकमा साप्ताहिक तथा अन्य पेसी सूची र निर्णयहरू प्राधिकरणकोमा प्रकाशन गर्नसमेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.