सोमबार, जेष्ठ ४,२०८३ 03:48:39
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 03:48:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाकिस्तानको राष्ट्रिय एयरलाइन्स दुई दशकमा पहिलोपटक नाफामा

Laxmi Sunrise Bank Limited
पाकिस्तानको राष्ट्रिय एयरलाइन्स दुई दशकमा पहिलोपटक नाफामा
Shivam Cement

काठमाण्डौ । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी पीआईए होल्डिङ दुई दशकमा पहिलोपटक नाफामा गएको छ ।  

कम्पनीले डिसेम्बर महिनामा अन्त्य भएको वर्षमा ५.०१ पाकिस्तानी रुपैयाँ ईपीएस हासिल गरेको ब्लूमबर्गले जनाएको छ । ब्लूमबर्गले फेला पारेको अडिट गरिएको वित्तीय विवरण अनुसार कम्पनी सन् २००३ पछि पहिलोपटक वार्षिक नाफा आर्जन भएको जनाइएको छ । वित्तीय विवरण भने एयरलाइन्सको सञ्चालक समितिले अनुमोदन गरेपछि सार्वजनिक गरिने ब्लूमबर्गले जनाएको छ । यससम्बनधी पीआइएले कुनैपनि प्रतिक्रिया दिएको छैन ।  

Bizshala
New Office
CG Motors

निरन्तर घाटामा गईरहेको कम्पनीको विमानहरु पछिल्लो समय विदेशी विमानस्थलमा रोकिने,उडान रद्द हुने र कम्पनी टाट पल्टने अवस्थासम्म पुगेको छ । सरकाररले आर्थिक सहायता प्रदान गरिरहेका कारण कम्पनीको सञ्चालन भईरहेको छ । तर उक्त सहायता समेत अब बन्द हुने अवस्थामा पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

पाकिस्तानले गत वर्ष एयरलाइन्स बिक्री गर्ने प्रयास गरेको थियो, तर त्यसमा सफल भने हुन सकेन । बिक्रीका लागि न्यूनतम ३०६ मिलियन डलर मूल्य तोकिएको थियो । पाकिस्तान सरकारले एयरलाइन्स बिक्रीका लागि यसै महिना पुनःलिलामी प्रक्रिया अघि बढाउदैछ ।      

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.