आईतवार, जेष्ठ ३,२०८३ 08:45:34
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानका सर्वोच्च नेता खामेनीका निकटतम सैन्य सल्लाहकार मारिएको इजरायलको दाबी

Laxmi Sunrise Bank Limited
इरानका सर्वोच्च नेता खामेनीका निकटतम सैन्य सल्लाहकार मारिएको इजरायलको दाबी
Shivam Cement

काठमाण्डौ । इजरायली सेनाले उसको एक हवाई आक्रमणमा एक वरिष्ठ इरानी सैन्य अधिकारी मारिएको दाबी गरेको छ । जसलाई इजरायलले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको नजिकको रूपमा वर्णन गरेको छ।  

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानीलाई मारेको दाबी गरेको छ। ‘पाँच दिनमा दोस्रो पटक आईड्रीएफले इरानका चीफ अफ स्टाफ, शीर्ष सैन्य कमाण्डरको हत्या गरेको छ,’ आईडीएफले एक्समा पोस्ट गरेको छ।  

Bizshala
New Office
CG Motors

आईडीएफले ले थप लेखेको छ, ‘इरानका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी र खामेनीका निकटतम सैन्य सल्लाहकार अली शादमानी, सही गुप्तचरको आधारमा मध्य तेहरानमा इजरायली वायुसेनाको आक्रमणमा मारिए।’

जुन १३ मा इजरायलले इरानको ‘परमाणु कार्यक्रम’सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गरेको थियो। त्यसयता दुई देशबीच पाँच दिनदेखि द्वन्द्व चलिरहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.