सोमबार, असार २,२०८२ 08:53:51
  • सोमबार, असार २,२०८२ 08:53:51
Global IME Bank Limited

व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %

Hyundai Nepal
व्यापार घाटा २.५२% ले घट्यो,कुल व्यापारमा आयातको हिस्सा ९१.१० %
Nabil Bank Limited

काठमाण्डौ । नेपालको व्यापार घाटा ९ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०र८१ को ८ महिनामा देशको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो ।  

गत आर्थिक वर्षको फागुन महनिासम्म अथावा ८ महिनासम्ममा देशको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड भन्दा बढी थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फागुन महिनासम्म आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको ८ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँबराबरको आयात भएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २.६६ प्रतिशतले कम हो । यो अवधिमा निर्यात भने १ खर्ब ६१ करोड रुपैयाँबराबरको निर्यात भएको छ । जुन गत आवको तुलनामा ३.९९ प्रतिशतले कम हो ।  

कुल व्यापारमा आयातको हिस्सा ९१.१० प्रतिशत र निर्यातको हिस्सा ८.९० प्रतिशत रहेको छ ।  

आयात र निर्यातमा आएको कमीका कारण देशको व्यापार घाटामा कमी देखिएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.