बिहीबार, असार १८,२०८३ 02:42:45
Bizshala
  • बिहीबार, असार १८,२०८३ 02:42:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।  

बैंकले संस्थापक सेयरधनीहरुले ज्योति रेग्मी अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले १ लाख ६९ हजार २१३ कित्ता संस्थापक सेयर बिक्री गर्न सूचना सार्वजनिक गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य १२५ रुपैयाँ तोकिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो सेयर खरिद गर्न चाहाने जो कोही व्यक्ति वा संस्थाले तोकिएको मूल्यमा ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी काठमाण्डौमा आवेदन दिन सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.