बिहीबार, असार १८,२०८३ 09:49:28
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:49:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

Laxmi Sunrise Bank Limited
आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै निगमको रिक्त रहेको कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त खुलाएको हो ।

उक्त पदका लागि योग्य तथा इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ ।

New Office
CG Motors
Garima Development Bank

आयल निगमका यसअघिका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले राजीनामा दिएसँगै निगमको कार्यकारी निर्देशक पद गत वैशाख ३० गतेदेखि रिक्त छ ।

हाल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले सम्हालिरहेका छन् । साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले उक्त जिम्मेवारी प्रदान गरेकी हुन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.