सोमबार, मंसिर १५,२०८२ 10:23:13
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 10:23:13
Bizshala
Global IME Bank Limited

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम

Hyundai Nepal
जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम
Shivam Cement

जिरो इमिशन राइडले लुयान प्रि मनसुन अफर योजना ल्याएको छ । कम्पनीले लुयान ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।  

यो योजना जेठ ११ गतेदेखि जेठ मसान्तसम्म लागू हुनेछ ।  लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।  

यस अफरअन्तर्गत लुयानको एस सेभेन्टी प्रो मोडेलका ेविद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुले नगद रु. ३० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।  

यस्तै एउटा प्रिमियम हेलमेट, एउटा रेनकोट तथा एउटा बाइक कभर समेत ग्राहकले निःशुल्क प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

ग्राहकहरुले सधैं झैं चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत प्राप्त गर्न सक्नेछन् ।

यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाईक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै, फाइनान्सको सुविधा समेत पाउन सकिन कम्पनीले जनाएको छ ।

यो स्किम कम्पनीको मुख्य शोरुम नाग पोखरी, काण्माण्डौ लगायत अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.