बिहीबार, असार १८,२०८३ 09:52:40
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:52:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'आइएमई पे'को नयाँ सुविधा, IELTS टेस्टको शुल्क अब एपबाटै तिर्न मिल्ने

Laxmi Sunrise Bank Limited
'आइएमई पे'को नयाँ सुविधा, IELTS टेस्टको शुल्क अब एपबाटै तिर्न मिल्ने

काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले IELTS टेस्टको शुल्क भुक्तानी आइएमई पेमार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।  

यस सुबिधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो IELTS परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन्। 

New Office
CG Motors
Garima Development Bank

प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI  को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1 को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्।  

सीमित अवधिका लागि आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा फ्लाट रु. १००० क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

'हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं', आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने-'IELTS शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पूरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।'  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.