मंगलवार, मंसिर १६,२०८२ 02:00:22
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 02:00:22
नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Capital Market

नेशनल फण्ड म्यानेजमेन्टले ११.७२ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ११ लाख कित्ता बढी संस्थापक समूहको अवितरित हकप्रद सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी भदौ १३ गतेदेखि ११ लाख ७२ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राख्न लागेको हो ।  नेशनल फण्ड म्यानेजमेन्टको गत जेठ २५ गतेको विशेष साधारण सभाबाट पारित भई सञ्चालक समितिको निर्णय बमोजिम जेठ ३२ गतेसम्म कायम संस्थापक सेयरधनीहरुका लागि...

नेपाल ल्युब आयलको नाफा ७१९.४८% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
Capital Market

नेपाल ल्युब आयलको नाफा ७१९.४८% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको नाफा ७१९.४८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीको नाफा ५४ लाख २८ हजार रुपैयाँमा सीमित थियो ।  कम्पनीले बिक्रीबाट ३५ करोड ३८ लाख रुपैयाँबराबरको खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४६.७३ प्रतिशतले बढी हो । कम्पनीको...

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को १ करोड कित्ता बढी संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २९ गतेदेखि बोलकबोल प्रक्रियामार्फत १ करोड ६८ लाख ५९ हजार ०५० कित्ता सेयर बिक्रीमा राखेको थियो ।  कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप...

पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव
Capital Market

पूँजीबजारलाई सम्बोधन गर्नुअघि विशेष गृहकार्यमा बालुवाटार, प्रधानमन्त्रीसम्म पुगे सुझावै-सुझाव

काठमाण्डौ । सेयर बजार परिसूचक अलटाईम हाईलाई ब्रेक गर्ने दिशातर्फ उन्मुख भएकै बेला लगानीकर्ताको मनोबल उच्च बनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म थप सक्रिय देखिएका छन् ।  पूँजीबजारमा देखिएको उत्साहलाई त्यसै मर्न नदिन र यसलाई दिगो तथा थप परिपक्व बनाउने उद्देश्यले अर्थमन्त्री निरन्तर सक्रिय देखिएका छन् । उनले पूँजीबजारमा देखिएका समस्याहरुको समाधान, विकृति अन्त्य र...

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

३ हजारको विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । गत साताको अन्तिम कारोबारमा ३ हजार ४१ को विन्दुसम्म पुगको बजार त्यस यता ३ हजाार माथि टिक्न सकेको छैन । त्यस यता बजारमा लगातार २ वटा  वियरिस प्रकृतिका क्याण्डल बनेका छन् ।  आज बजार झिनो अंकले बढ्दा कारोबार भने अघिल्ला कारोबारमा भन्दा करिब १० अर्बले घटेको छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजारले बिस्तारै अपर ब्याण्ड छोड्दै गएको देखिन्छ । तर अन्तिमका २ वटा...

अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल
Capital Market

अब धितोपत्र बोर्ड लामो समयसम्म नेतृत्व बिहिन रहँदैनः अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहिन नहुने बताएका छन् ।  आज स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उक्त अवसरमा पौडेलले धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहिन बन्दा धितोपत्र सम्बन्धी धेरै कामहरु प्रभावित बनेको बताए ।  उनले अब भने यो...

अलटाइम हाई ब्रेक गर्दा पनि रोकिएन फाइनान्सको गति, पाँचौ वेभको बबल आउनै बाँकी !
Capital Market

अलटाइम हाई ब्रेक गर्दा पनि रोकिएन फाइनान्सको गति, पाँचौ वेभको बबल आउनै बाँकी !

काठमाण्डौ । घट्नै लागेको बजारलाई समेत रोक्ने र कारोबारको अन्तिम समयमा बढाउन मद्दत गरिरहेको फाइनान्स समूहका सेयरहरुमा लगानीकर्ताहरु क्रमशः सर्न थालेका छन् । केही हप्ताअघिसम्म पनि फाइनान्सतर्फ फर्किएर समेत हेर्न नमान्ने मै हुँ भन्ने खेलाडीहरु पनि इजी मनीको पछि लागेर यही सेक्टरका कम्पनीलाई आफ्नो रोजाई बनाउँदै आक्रामक खरिदारीमा उत्रिएका छन् । यहीकारण पछिल्लो समय बजारमा...

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद र ५ वटैबाट बिक्री

काठमाण्डौ । आज दोस्रो बजारमा करिब १९ अर्बको कारोबार भएको छ । जसमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटैबाट उच्च बिक्री भएको छ । आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब १ अर्ब ३९ करोडको खरिद र १ अर्ब २९ करोडको बिक्री भएको छ ।    दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिकिटजबाट १ अर्ब २८ करोडको खरिद र करिब ८० करोडको बिक्री भएको छ ।  तेस्रो स्थानमा...

मञ्जुश्री फाइनान्सको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त
Capital Market

मञ्जुश्री फाइनान्सको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  उनलाई भदौ ३ गतेदेखि लागू हुनेगरी कम्पनीको सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । 

मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
Capital Market

मातृभूमि लघुवित्तको सीईओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । संस्थाको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गरेको हो ।  शर्मालाई भदौ ५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि संस्थाको सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ ।  संस्थाले गत साउनमा सीईओ पदका लागि दरखास्त आह्वान गरेको थियो...

१२ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका सेयरधनीले सर्वाधिक कमाए
Capital Market

१२ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका सेयरधनीले सर्वाधिक कमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी उपसूचक राताम्य भएका छन् । बीमा...

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ धैर्य गर्नेले कमाउँछ र हरेक करेक्सन किन्ने अवसर’
Capital Market

नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ धैर्य गर्नेले कमाउँछ र हरेक करेक्सन किन्ने अवसर’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात २.११ अंकले बढेर २ हजार ९६८.४४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ५३०.११ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर...

धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक
Capital Market

धौलागिरी लघुवित्तको खस्किएको आर्थिक अवस्थाः घाटा २.८४ करोड, वितरणयोग्य नाफा र ईपीएस ऋणात्मक

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख आर्थिक सूचकहरु कमजोर देखिएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको अन्त्यसम्मको प्रतिवेदनअनुसार संस्थाको घाटा २०२.८५ प्रतिशतले बढेको छ । संस्थाले समीक्षा अवधिसम्म २ करोड ८४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ८९ हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा संस्थाको...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा
Capital Market

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम३ को लाभांश घोषणा गरिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम– ३ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको...

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा कपिल खनाल नियुक्त
Capital Market

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा कपिल खनाल नियुक्त

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।  खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । 

ट्रम्पको कम्पनीको सेयरमूल्य हालसम्मकै न्यून
Capital Market

ट्रम्पको कम्पनीको सेयरमूल्य हालसम्मकै न्यून

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ‘ट्रम्प  मिडिया एण्ड टेक्नोलोजी ग्रुप’को सेयर मूल्य हालसम्मकै न्यून विन्दुमा झरेको छ । ट्रम्पको अधिकांश स्वामित्व भएको उक्त कम्पनीको सेयरमूल्यमा मंगलबार व्यापक गिरावट आएसँगै न्यून विन्दुमा झरेको हो ।  कम्पनीको सेयरमूल्य ३.७ प्रतिशतले घटेर प्रतिकित्ता २१.४२ डलरमा सीमित बनेको छ । यससँगै कम्पनीको सेयरमूल्य...

बाराही हाईड्रोपावर १.८७ करोड घाटा व्यहोर्न बाध्य, रिजर्भ पनि १०.७३ करोडले ऋणात्मक
Capital Market

बाराही हाईड्रोपावर १.८७ करोड घाटा व्यहोर्न बाध्य, रिजर्भ पनि १०.७३ करोडले ऋणात्मक

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १ करोड ८७ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६१ लाख र अन्य आम्दानी २५ हजार ३५७ सय रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले २७ लाख ११ हजार...

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आफ्नो नाममा रहेको नेपाल पुनर्बीमा कम्पनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ...

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा
Capital Market

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

काठमाण्डौ । संसारमा फिल्म मनोरञ्जनका लागि हेरिन्छ। कहिले–काहीँ फिल्मले वास्तविक जीवन र जीवनउपयोगी सन्देश पनि दिने गर्छ।  चलचित्र उद्योगमा पनि स्टक मार्केटले वास्तविक जीवनमा पारेको सकारात्मक र नकारात्मक दुवै अवस्थालाई पनि प्रतिविम्बित गर्ने चलचित्रहरु निर्माण भएका छन्। स्टक मार्केटबाटै बिलियन डलर एकै सातामा कमाएको, महत्वकांक्षाले कसरी मानिसलाई टाट पनि पल्टाउन सक्छ र...

घरमै बसेर यसरी सिक्नुहोस् टीएमएस चलाउन तथा कोल्याट्रल लोड गर्न
Capital Market

घरमै बसेर यसरी सिक्नुहोस् टीएमएस चलाउन तथा कोल्याट्रल लोड गर्न

काठमाण्डौ । अहिले दैनिक रुपमा हजारौ नयाँ तथा पुराना लगानीकर्ता सेयर बजारमा थपिएका छन् । बजार चलयमान भए सँगै पुराना लगानीकर्ताहरु पनि सक्रिय हुन थालेका छन् । सेयर कारोबार गर्न नयाँ लगानीकर्तालाई गाह्रो हुने नै भयो तर कतिपय पुराना लगानीकर्ताले समेत टीएमएसको पासवर्ड भुलेको तथा टीएमएस नै चलानउ बिर्सेको पाइन्छ ।  लगानीकर्ताको यस्तै समस्या समाधान गर्ने उद्देश्यले टीएमएस...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.