मंगलवार, मंसिर १६,२०८२ 02:40:01
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 02:40:01
आज अधिकांश एशियाली सेयर बजारमा गिरावट
Capital Market

आज अधिकांश एशियाली सेयर बजारमा गिरावट

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा गिरावट आएको छ । जापानको सेयर बजार आज ०.१४ प्रतिशत अर्थात ५४ अंकले घटेर ३८ हजार २३३ विन्दुमा सीमित बनेको छ ।  यस्तै अष्ट्रेलियाको सेयर बजार पनि ०.७ प्रतिशतले घटेको छ । अष्ट्रोलियाको जुलाई महिनाको मुद्रास्फिती अपेक्षा गरेभन्दा बढेको प्रतिवेदन सार्वजनिक भएसँगै अष्ट्रेलियाको बजारमा गिरावट आएको जनाइएको छ ।  यसैगरी दक्षिण कोरियाको...

२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण
Capital Market

२ वटा शोरुम र ८ जना कर्मचारी भएको कम्पनीको आईपीओमा बिछट्टै आकर्षण

काठमाण्डौ । कम्पनीहरुले पूँजी जुटाउन प्राथमिक बजारमा आईपीओ जारी गर्ने गर्छन् । प्रायःकम्पनीहरुले जारी गर्ने आईपीओमा लगानीकर्ताको आकर्षण देखिने गर्छ । यस्तो आईपीओहरु कम्पनीले जुटाउने पूँजीको आकार र कम्पनीको प्रोफाइलका आधारमा चर्चामा रहने गर्छन् ।  अहिले यस्तै चर्चा भारतको एक कम्पनीको आईपीओको भईरहेको छ । भारतमा यतिबेला रिसोर्सफुल अटोमोबाइल नामक कम्पनीको आईपीओको निकै...

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

कुमारी क्यापिटलले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौं साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा आगामी असोज ३ गते काठमाण्डौको टंगालमा रहेको कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सुरु हुनेछ ।  

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी  फण्डको बुक क्लोज मिति तय, प्रतिफल पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
Capital Market

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको बुक क्लोज मिति तय, प्रतिफल पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको  गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको छ।  योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडले यी दुवै योजनाका  लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ १९ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो १८ गतेभित्र...

सम्पदा लघुवित्तको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सम्पदा लघुवित्तको २.१४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुकोनाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक...

हिमालय उर्जा विकासको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

हिमालय उर्जा विकासको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।  

बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’
Capital Market

बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’

काठमाण्डौ । पछिल्लो एक महिनायता हजार अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम हुन पुगेको छ ।  पछिल्ला दुईदिनयता सेयरबजारमा भारी गिरावट आउँदा साना लगानीकर्ताहरु त्रसित बन्न थालेका छन् । बुलिस सेयरबजारमा बढेको लगानीकर्ताहरुको पोर्टफोलियो पछिल्लो दुई दिनयता घटेको मार्केटले त्योभन्दा बढी घटाइदिएको छ ।  बजार...

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?

काठमाण्डौ । आज सेयर बजार दिनभरजसो उच्च उतारचढावपूर्ण रह्यो । आज नेप्से १ सय ११ अंकले घट्दा १८ अर्ब ६५ करोडबराबरको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङगरको मध्य ब्याण्डबाट तल खसेको छ ।  योसँगै आज बजारमा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले आगामी दिनमा पनि थप बिक्री दवाव आउन सक्ने बुझिन्छ । म्याक्डीमार्फत बजारलाई नियाल्दा यस अघिनै वियरिस...

घट्दो बजारमा शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Capital Market

घट्दो बजारमा शीर्ष १० ब्रोकरमध्ये नासासहित ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । उच्च अंकको गिरावट आएको नेप्सेमा आज करिब १९ अर्बबराबरको कारोबार भयो । आजका शिर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिजसहित ७ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  त्यस्तै ३ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ ।  आज सबेभन्दा धेरै कारोबार नासा नासा सेक्यूरिटिजबाट भएको छ । यो ब्रोकरबाट आज ९२ करोडको खरिद र १ अर्ब ३ करोडबराबरको बिक्री भएको छ ।  

स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
Capital Market

स्टार माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासनको तयारीमा जुटेको छ । कम्पनीले  आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।  आईपीओ निष्कासन गर्नको लागि कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री...

'टुँडिखेलमा देउवा–ओलीविरुद्ध नारा लाग्दा नेप्सेमा झट्का, ‘नेपाल बंगलादेश बन्नेसम्मको हल्ला चलाएर घटाइयो बजार'
Capital Market

'टुँडिखेलमा देउवा–ओलीविरुद्ध नारा लाग्दा नेप्सेमा झट्का, ‘नेपाल बंगलादेश बन्नेसम्मको हल्ला चलाएर घटाइयो बजार'

काठमाण्डौ । यो साताको २ वटा कारोबारमै बजार करिब २ सय अंकले घटिसकेको छ । आइतबार करिब ८० अंकले घटेको सेयर बजारमा मंगलबार ११२ अंकले गिरावट आएको छ । बजार एक महिनाको अवधिमा एक हजार अंकले बढेको थियो । तर पछिल्लो समय सेयर बजारमा पुनःसत्ता समिकरण फेरिन सक्ने चर्चाका कारण सेयर बजारमा गिरावट आएको यस क्षेत्रका जानकारले बताएका छन् ।  खासगरि,गत साता परराष्ट्रमन्त्री आरजु देउवा राणालाई...

एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ
Capital Market

एलआइसी नेपालको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइएमई लाइफ

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३० कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ६४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये होटल तथा पर्यटन समूह बाहेक सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

उच्च अंकले घट्दा नेप्से २८ सय विन्दु तल, जानकार भन्छन्, ‘सुनियोजित ढंगले घटाइयो’
Capital Market

उच्च अंकले घट्दा नेप्से २८ सय विन्दु तल, जानकार भन्छन्, ‘सुनियोजित ढंगले घटाइयो’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा व्यापक गिरावट आएको छ । आज नेप्से परिसूचक ३.८६ प्रतिशत अर्थात १११.९६ अंकले घटेर २ हजार ७८२.६० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.४० प्रतिशतले घटेर ४९६.४७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता...

यी ३ कारणले बजार प्यानिक, कान नछामी कागको पछि कुद्दा लगानीकर्तालाई फसाद !
Capital Market

यी ३ कारणले बजार प्यानिक, कान नछामी कागको पछि कुद्दा लगानीकर्तालाई फसाद !

काठमाण्डौ । सेयर बजार सेन्टिमेन्टमा चल्ने ठाउँ हो । यहाँ सानो हल्लाले समेत निकै ठूलो प्रभाव पर्नसक्छ । जसको उदाहरण पछिल्ला दुई दिनमा देखिएको छ ।  बजार बढ्दैन मात्र, घट्छ पनि । करिब १००० अंकले बढेको बजारमा केही सय अंकको गिरावट स्वभाविक मान्नुपर्छ । तर, आइतबार र मंगलबारको बजारको गिरावटको गति केही अस्वभाविक जस्तो देखिएको छ । बजारका लगानीकर्तामा जुन किसिमको त्रास र अधैर्यता...

अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै
Capital Market

अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा, लगानीकर्ताको मनोबल बलियो बन्दै

काठमाण्डौ । अमेरिकी सेयर बजार किर्तिमानी उचाईमा पुगेको छ । अमेरिकी सेयर बजार मापक इन्डेक्स डाउ सोमबार ०.२ प्रतिशत अर्थात ६५ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।  यससँगै डाउ इनडेक्स ४१ हजार २४१ विन्दुमा पुगेको छ । यो उचाई हालसम्मकै उच्च हो । उता एस एण्ड पी५०० सूचक भने ०.३ प्रतिशत र नास्डक कम्पोजिट पनि ०.९ प्रतिशतले घटेका छन् ।  

नेप्सेमा दुईवटा कम्पनीको १०.०५ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा दुईवटा कम्पनीको १०.०५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा सिईडिबि हाईड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र ैलुङ खोला जलविद्युतको ८१ हजार ७८६.२४ कित्ता गरी कुल १० लाख ५ हजार ११९.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेमा...

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा
Capital Market

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरिएको हो ।  योजना व्यवस्थापक कुमारी क्यापिटलको भदो १० गते बसेको...

अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमातर्फत १८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले यो अवधिसम्म १४ करोड ६५ लाख...

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

रिलायन्सको विवादास्पद आईपीओ न्यायालयको कठघरामा, सीआईबी र लगानीकर्ताबीच चर्काचर्की
Capital Market

रिलायन्सको विवादास्पद आईपीओ न्यायालयको कठघरामा, सीआईबी र लगानीकर्ताबीच चर्काचर्की

काठमाण्डौ। रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक विवादास्पद बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासनको विषय थप पेचिलो बनेको छ ।  यो कम्पनीले अस्वभाविक मूल्य तोकेर आईपीओ निश्कासन गर्ने मिति तोकिसकेको अवस्थामा चलखेलबाट स्वीकृति दिएको विषयमा तीव्र विरोध भएपछि अन्तिम अवस्थामा स्थगन गर्नुपरेको थियो ।  नेपाल धितोपत्र बोर्डकै चलखेलमा रिलायन्सलाई आईपीओ निश्कासनको अनुमति दिइएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.