मंगलवार, मंसिर १६,२०८२ 03:33:05
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:33:05
कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी दुवै फण्डको बुक क्लोज भदौ १९ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी दुवै फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक...

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?
Capital Market

नेप्सेको चार्टमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, अबको टार्गेट कति ?

काठमाण्डौ ।  केही समयदेखि ओरालो लागेको सेयर बजारमा आज भने १२७ अंकको बढोत्तरी आएको छ । योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ ।  बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो...

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Capital Market

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने कार्यका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीको कर्पोरेट कार्यालय बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमका बीच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट उच्च खरिद भएकोे छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । नासाबाट आज ९३ करोड ७० लाखको खरिद र करिब ७० करोडको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ६६ करोडको  खरिद र ६६ करोड ३४ लाखको बिक्री भएको छ ।  

१७ म्युचुअल फण्डले गरे लाभांश घोषणा, १३ वटाको बुक क्लोज हुन बाँकी
Capital Market

१७ म्युचुअल फण्डले गरे लाभांश घोषणा, १३ वटाको बुक क्लोज हुन बाँकी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३६ वटा म्युचुअल फण्डमध्ये हालसम्म १४ वटा फण्डले मात्रै लाभांश घोषणा गरेका छन् । १४ वटा फण्डहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेका हुन् ।  अझै १९ वटा फण्डको लाभांश घोषणा हुन बाँकी छ । नेपालमा दुई किसिमका म्युचुअल फण्ड सञ्चालनमा छन् । खुलामुखी योजना र बन्दमुखी योजना । नेप्सेमा...

साहस उर्जाको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

साहस उर्जाको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । साहस उर्जा जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ९१ वटा जलविद्युत कम्पनी मध्ये एक हो । यो कम्पनीको स्थापना जलविद्युत क्षेत्रका उद्यमशिल व्यक्तिहरुद्वारा विसं २०७१ मा स्थापना भएको हो ।  कम्पनीले नेपालको उच्च स्थानमा रन अफ् द रिभर प्रोजेक्टमा आधारित रहेको छ । कम्पनीले सोलुखोलामा ८६ मेगावटको जलविद्युत उत्पादन गरिरहेको छ ।  आधारभूत पक्षः  यस...

सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित
Capital Market

सिटिजन्स क्यापिटलले सम्पन्न गर्यो साधारण सभा, १५.५०% नगद लाभांश पारित

काठमाण्डौ । सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औं साधारण सभा आज काठमाण्डौको ज्ञानेश्वरमा रहेको एटिक मिटिङ हलमा सम्पन्न भएको हो ।  कम्पनीको उक्त सभाले आव २०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०८०÷८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात,...

नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ६०.८६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से(मा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील आर्थिक वर्षका २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।  सोही मध्येको ४.७५ प्रतिशत बोनस...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १० करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा समूह ४.६९...

नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’
Capital Market

नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अंकले बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ प्रतिशतले बढेर ५०३.८३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १०...

भारतको सेयर बजार फेरि नयाँ उचाईमा
Capital Market

भारतको सेयर बजार फेरि नयाँ उचाईमा

काठमाण्डौ । भारतको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । भारतको सेयर बजारले आज इन्ट्रो डे कारोबारका क्रममा नयाँ उचाई हासिुल गरेको छ ।  आज सेन्सेक्स ८२ हजार ७२५ र निफ्टी पनि २५ हजार ३३३ विन्दुमा पुगेका छन् । जुन विन्दु हालसम्मकै उच्च हो । अहिले भने सेन्सेक्स २१९ अंकले बढेर ८२ हजार ५९६ विन्दुमा कारोबार गरिरहेको छ ।  

एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि
Capital Market

एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा नपरेकाको रकम फिर्ता सुरु गरिएको छ । गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको १ करोड कित्ता बढी संस्थापक सेयरको बाँडफाँडमा नपरेका बोलपत्रवालाहरुलाई रकम फिर्ता गरिएको हो ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भदौ १७ गतेदेखि...

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

स्वरोजगार लघुवित्तको २९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  संस्थाका संस्थापक सेयरधनीलाई उक्त संस्थापक सेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम बिक्रीमा राखिएको संस्थाले जनाएको छ । यदि कुनै संस्थापक...

विकास हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

विकास हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असोज २२ गते काठमाण्डौको उत्तरढोकामा रहेको भिनोलिभा हस्पिटालिटीमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने,प्रबन्धपत्र तथा...

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

आरएसआईमा न्यूट्रल जोनबाट पनि तल खस्यो बजार, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजारमा करिब २ प्रतिशतको गिरावट आएको छ ।  यो गिरावटसँगै नेप्से परिसूचक २६९६ विन्दुमा बन्द भएको छ ।  पछिल्लोपटक लगातार एक हजार अंकले बढेको बजारमा हालको करेक्सन सामान्य नै मान्न सकिन्छ । किनकी बजार घटेता पनि हालसम्म पनि बजारले फिवोनासीको ०.३८ प्रतिशतको करेक्नस भन्दा माथि नै रहेको छ । फिवानासीको आधारमा एकपटक बढेको बजार यदि ०.६१...

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबारमा आजका शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटा ब्रोकरबाट उच्च खरिद भयो छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक कारोबार भएको छ । यो ब्रोकरबाट आज करिब ५९ करोडको खरिद र ६६ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४९ करोडको खरिद र ४१ करोडको बिक्री भएको छ ।  

झरीसँगै झर्यो सेयर बजार, लगानीकर्ता भने चमक फर्कनेमा ढुक्क
Capital Market

झरीसँगै झर्यो सेयर बजार, लगानीकर्ता भने चमक फर्कनेमा ढुक्क

काठमाण्डौ । नियमित स्तम्भ ग्राउण्ड जिरोलाई आज पनि हामीले निरन्तरता दिएका छौं । यसै क्रममा आज हामी त्रिपुरेश्वर, सुन्धारा आसपासका ब्रोकर हाउसहरुमा पुगेका थियौं । आज राजधानीमा दिनभर जसो झरी परेको थियो । झरी जस्तै आज सेयर बजार पनि एकोहोरो झरेको थियो ।  बिहानी सुरुवाती कारोबारका क्रममा बजार केही अंकले बढेको थियो । तर त्यो बढाई लामो सयमसम्म भने टिक्न सकेन । बजारमा बिस्तारै...

हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने
Capital Market

हरि ढकालको नेतृत्वमा लगानीकर्ताले अर्थमन्त्री भेटे, नेप्सेको पूँजीकरण वैज्ञानिक बनाउनुपर्ने, खराब कम्पनीको आईपीओ र हकप्रद रोक्नुपर्ने

काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य हरि ढकालसहितका सेयर बजारमा सक्रिय लगानीकर्ताको एक समूहले अर्थमन्त्रीलाई भेटी बजार सुधारका लागि ७ बुँदे सुझाव पेश गरेको छ ।  ढकाल नेतृत्वको समूहले अवैज्ञानिक तरिकाले गणना गरेको पूँजीबजारको बजार पूँजीकरणले जनमानसमा गलत सन्देश दिएको उल्लेख गर्दै तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पूँजीकरण गणना गरी समायोजन गर्नुपर्ने लगायतका सुझाव पेश...

राष्ट्र बैंकको व्यवस्थाका कारण सेयर बजार र अटो क्षेत्रमा सकारात्मक संकेतः डेपुटी गभर्नर
Capital Market

राष्ट्र बैंकको व्यवस्थाका कारण सेयर बजार र अटो क्षेत्रमा सकारात्मक संकेतः डेपुटी गभर्नर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । इकोनोमिक मिडिया एसोशिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।डेपुटी गभर्नर मिश्रले भने,‘हामीले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.