मंगलवार, मंसिर १६,२०८२ 03:59:42
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:59:42
एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा
Capital Market

एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा

काठमाण्डौ । एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो ।  योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री र ४ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको  इम्पेरियल सेक्युरिटिजबाट ४२ करोड ५७ लाखको खरिद र ३६ करोड ७५ लाखको बिक्री भएको छ ।

को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए
Capital Market

को हुन् नेप्सेमा बुल बनाउने कालिगढ बराल ? जो अमेरिकाको साँढे हेरेर फर्केका थिए

काठमाण्डौ । सेयर बजारमा बढेको बजारलाई ‘बुल मार्केट’ भनिन्छ । बुललाई बढ्दो बजारको प्रतिकका रुपमा लिने गरिन्छ । विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूर्योर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा...

सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन
Capital Market

सेबी अध्यक्षको राजीनामा माग गर्दै कर्मचारीको आन्दोलन

काठमाण्डौ । भारतीय सेयर बजार नियामक,‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’की अध्यक्ष माथवी पुरीको राजीनामा माग गर्दै सेबीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  सेबीका २ सय जना कर्मचारीले पुरी लगायतका उच्च व्यवस्थापकको राजीनामा माग गर्दै मुम्बईमा रहेको सेबी मुख्यालयमा आन्दोलन गरेकान हुन् । कर्मचारीहरुले सेबीका उच्च व्यवस्थापनले काम गर्न दबाब दिने गरेको...

५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिमक कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र व्यापार समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा...

नेप्सेको गिरावट आज पनि जारी,आगामी साताबाट बजारले गति लिने जानकारको विश्वास
Capital Market

नेप्सेको गिरावट आज पनि जारी,आगामी साताबाट बजारले गति लिने जानकारको विश्वास

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अंकले घटेर २ हजार ७२७.३६विन्दुमा खुम्चिएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४८६.३६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड १ लाख ५३ हजार ९९३...

भारतमा डिम्याट खाताको संख्या रुस, मेक्सिको र जापानको जनसंख्या भन्दा बढी पुग्यो
Capital Market

भारतमा डिम्याट खाताको संख्या रुस, मेक्सिको र जापानको जनसंख्या भन्दा बढी पुग्यो

काठमाण्डौ । भारतमा डिम्याट खाता खोल्नेको संख्या पहिलोपटक १७ करोड भन्दा बढी पुगेको छ । अगस्ट महिनामा मात्रै भारतमा ४२.३ लाख नयाँ डिम्याट खाता खुलेको छ ।  नयाँ तथ्यांकअनुसार भारतमा डिम्याट खोल्नेको कुल संख्या १७ करोड ११ लाख पुगेको छ । जुलाई  महिनामा पनि ४४.४४ लाख नयाँ डिम्याट खाता खुलेको थियो । सन् २०२३ को अगस्ट महिनामा भने जम्मा ३१ लाख नयाँ डिम्याट खाता खुलेको भारतीय...

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा
Capital Market

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि  लाभांश घोषणा गरिएको हो ।  योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ...

पोखरा फाइनान्सका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु
Capital Market

पोखरा फाइनान्सका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु भएको छ । गुरुङको भदौ १८ गते असमायिक निधन भएको कम्पनीले जनाएको छ ।  उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 

ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा
Capital Market

ङादी ग्रुप पावरको साधारण सभा असोजमा, हकप्रद र मर्जर मुख्य अजेण्डा

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आगामी असोज महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोजमा ११ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको उक्त सभा असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्वाराही चोकमा रहेको लर्ड पार्टी भेन्यूमा बिहान ९ बजोदेखि सञ्चालन हुनेछ ।  

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने
Capital Market

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं  वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १२ गते काठमाण्डौको शंखमुलमा रहेको ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहानको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने...

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि असोज २१ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने
Capital Market

बरुण हाइड्रोपावरले डाक्यो एजीएम, हकप्रदको प्रस्ताव पारित गरिने

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्बाराहीमा रहेको लर्ड पार्टी भेन्युमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा हकप्रद अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र, नियमावली संसोधन गर्ने, ग...

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया सेलेक्ट ३०,एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड,एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल...

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यो योजनाको बुक क्लोज भदौ २३ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यो योजनाका लागि प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले यो योजनाका...

मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो ।  बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभाको मिति, समय र स्थान तय गरेको छ । सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु...

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डचौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयरहरु बिक्री गर्ने ईच्छा राखी निवेदन दिएकाले उक्त संस्थापक सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।  बैंकले बिक्री गर्ने कित्ताका बारेमा भनेृ केही खुलाएको छेन । यो सेयर खरिदका लागि जो स्कै व्यक्ति तथा कम्पनीले आवेदन दिन...

आज बस्दैछ रिलायन्स फाइनान्सको साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा
Capital Market

आज बस्दैछ रिलायन्स फाइनान्सको साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको १४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  सभा काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।  उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल)...

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’
Capital Market

एमाले पोलिटब्यूरोको प्रतिवेदनमा पूँजीबजारलाई प्राथमिकता, ‘छोटो समयमै जनतामा आशाको सञ्चार भयो’

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा (एमाले)को पोलिटब्यूरो बैठकले समेत पूँजीबजारमा आएको उत्साहजनक वृद्धिलाई आफ्नो दल नेतृत्वको सरकारको उपलब्धिको रुपमा व्याख्या गरेको छ ।  बैठक भदौ १८ र १९ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न भएको थियो ।  बैठकले बार्षिक कार्ययोजना र केही...

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको बजार ‘डेड क्याट बाउन्स’ भएको पुष्टि, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज नेप्से परिसूचक ९० अंकले घट्दा करिब १३ अर्बको सेयर कारोबार भएको छ । प्राविधिक  रुपमा आजको बजारलाई नियाल्दा आज पनि बजारले बोलिङ्गरको मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको छ ।  यस अघि पनि बजारले गत भदौ १२ गते मध्य ब्याण्डमा प्रतिरोध सामना गरेको थियो । योसँगै सोमबारको १२७ अंकको बढोत्तरी, डेढ क्याट बाउन्स भएको पुष्टि भएको छ । बजारले यहाँ डेली बेसमा इभिनिङ स्टार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.