मंगलवार, मंसिर १६,२०८२ 03:59:28
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:59:28
गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत
Capital Market

गोर्खाज फाइनान्सका सीईओ सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत

काठमाण्डौ । गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सन्तोष कुमार घिमिरेको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा असोज २२ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । 

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस कति ?
Capital Market

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गररी कुल १५ प्रतिशत लाभांशको प्रस्ताव गरेको...

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा...

सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

सर्वसाधारणका लागि कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले १६ हजार कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा...

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद जारी गर्ने मुख्य अजेण्डा
Capital Market

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, हकप्रद जारी गर्ने मुख्य अजेण्डा

काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले नवौं बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा आगामी असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कलंकीमा रहेको गौरव इभेन्ट्समा बिहान ८ बजेदेखि आयोजना हुनेछ । सभामा हकप्रद जारी गर्ने र यसका लागि आईपर्ने कार्य गर्न सञ्चालक समितिलाई...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर आजदेखि बिक्रीमा राखिएको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई...

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ३ वटै फण्डको बुक क्लोज भदौ २६ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ३ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि
Capital Market

सेयरबजार बढ्दा २३७% ले बढ्यो म्युचुअल फण्डहरुको नाफा, सबैको न्याभ बृद्धि

काठमाण्डौ । म्युचुअल फण्डहरुले साउनमा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)बढाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डबाहेक सबै म्युचुअल फण्डले खुद सम्पत्ति मूल्य बृद्धि गरेका छन् ।  केही महिनाअघि सेयरबजारमा उच्च गिरावट आउँदा फण्डहरुको न्याभ घटेर १० रुपैयाँ भन्दा तल झरेको थियो । सेयरबजारमा फण्डहरुको ठूलो रकम लगानी रहेको हुन्छ...

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?
Capital Market

मनी फ्लो इन्डेक्समा बजार ओभर सोल्ड जोन नजिक, होला त रिभर्सल ?

काठमाण्डौ । आज नेप्से परिसूचक २ प्रतिशत भन्दा बढीले घट्यो । बजार घट्दा आज आघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । पछिल्लो बजारलाई मनी फ्लो इन्डेक्सबाट नियाल्दा केही समय ओभर बट जोन ९५ बाट खसेको बजार हाल २२ को ओभर सोल्ड जोनमा आएको छ ।  मनी फ्लो इन्डेक्सले प्राइस र भोल्युम दुबैलाई प्रतिनिधित्व गर्ने भएको कारण यो इन्डिकेटर बढी भरपर्दो रहेको हुन्छ । बढ्दो बजारमा मनी फ्लो...

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद र ५ वटा ब्रोकरहरुबाट बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीबाट ५५ करोड ३५ लाखको खरिद हुँदा करिब ६० करोडको बिक्री भएको छ ।  दोस्रो स्थानामा रहेको भिजन सेक्युरिटिजबाट ५३ करोडको खरिद हुँदा ४४ करोडको मात्र बिक्री भएको छ ।  

युरोपेली सेयर बजारमा हरियाली, अमेरिका र एशियाली बजारको चार्म भने हरायो
Capital Market

युरोपेली सेयर बजारमा हरियाली, अमेरिका र एशियाली बजारको चार्म भने हरायो

काठमाण्डौ । सोमबार युरोपेली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् । अमेरिकी र एशिया प्यासेफिसक क्षेत्रका बजारमा गिरावट आउँदा युरोपेली सेयर बजारले भने सकारात्मक सुरुवात गरेको हो ।  आज प्यान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.५७ प्रतिशतले बढेको छ । प्यान–युरोपियनमा कारोबार भएका अधिकांश समूहमा आज हरियाली छाएको छ । आज टेक कम्पनीहरुको सेयरमूल्य १.३२ प्रतिशत र...

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Capital Market

प्रतिकित्ता ३९०० सम्म पुगेको एभरेष्ट बैंकको सेयर हाल बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेसनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेसनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिबेदनअनुसार कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६  करोड ७९...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचक घटेका छन् । बीमा समूहका दुइवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.४९ प्रतिशत र...

रोकिएन नेप्सेको ओरालो यात्रा,‘साना लगानीकर्ता आत्तिदा बजारमा दबाब’
Capital Market

रोकिएन नेप्सेको ओरालो यात्रा,‘साना लगानीकर्ता आत्तिदा बजारमा दबाब’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०६ प्रतिशत अर्थात ५५.८६ अंकले घटेर २ हजार ६४६.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको २ करोड १० लाख ४८ हजार ९११...

नेप्सेमा ३.५६ लाख कित्ता सेयर सूचीकृत
Capital Market

नेप्सेमा ३.५६ लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको ३ लाख कित्ता बढी सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ ।  आज नेप्सेमा कम्पनीको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर सूचीकृत भएको हो ।  कम्पनीले हकप्रद सेयर बिक्री  खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँड भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर गत असार ४...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले १ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ हजार ६३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि आम सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयधनीहरुका लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागिएको...

सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?
Capital Market

सुपर ट्रेन्ड र इचिमोकूमा बन्यो वियरिस क्रसओभर, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज सेयर बजार २५ अंकले घट्दा १० अर्ब बढीको कारोबार भएको छ ।  कारोबार तथा भोल्युममबाट नियाल्दा बजारमा बिक्री दबाब परेको देखिन्छ ।  किनकी बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा इचिमोकूबाट नियाल्दा बजारमा बेसलाईनलाई कन्भर्जन लाइनले माथिबाट काटेको छ । ( हेर्नुहोस रातो एरो ) । यसले बजारमा बिक्री दबाब परेका देखिन्छ ।  

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये नासासहित ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आज सेयर बजारमा १० अर्बको कारोबार हुँदा ८ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ ।  आज नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) बाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १ अर्ब ५ करोडको खरिद र १ अर्बको मात्रै बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियएल सेक्युरिटिजबाट ३६ करोड ६९ लाखको खरिद र ४८ करोडको बिक्री भएको छ ।  

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारले झुक्कायो, साथीहरुले गुपचुप सेयर बेचेछन्’
Capital Market

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारले झुक्कायो, साथीहरुले गुपचुप सेयर बेचेछन्’

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.