बलेफी हाईड्रोपावरले १७.९८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमाफर्त बिक्री गर्ने भएको छ । कम्पनीले आगामी फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा...

