२७ सय विन्दुबाट तल खस्यो नेप्से, ‘मौद्रिक नीतिको समीक्षाको पखाईमा लगानीकर्ता’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.६४ अंकले घटेर २ हजार ६९९.८१ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५४.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड ८६ लाख ८० हजार ३९२...

