मंगलवार, मंसिर १६,२०८२ 03:33:06
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:33:06
गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’
Capital Market

गिरावट नथामिँदा नेप्से २७ सय विन्दु तल, जानकार भन्छन्-‘छिट्टै सम्हालिन्छ बजार ’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.०४ प्रतिशत अर्थात ५६.१६ अंकले बढेर २ हजार ६९३.४० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.८९ प्रतिशतले घटेर ४८०.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको २ करोड ६२ लाख ४६ हजार ४३५...

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त
Capital Market

आशा लघुवित्तको सीईओमा दुलाल नियुक्त

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रम्ुख कार्यकारी अधिकृत(सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले दुलाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनी कम्पनीमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा...

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा
Capital Market

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको लाभांश घोषणा गरिएको हो ।  योजना व्यवस्थापक सानिमा क्यापिटलको भदो १४...

अमेरिकी सेयर बजारमा बहार, कम मूल्य र पूँजी भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्दै
Capital Market

अमेरिकी सेयर बजारमा बहार, कम मूल्य र पूँजी भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्दै

काठमाण्डौ । अमेरिकी सेयरबजारमा हरियाली छाएको छ । पछिल्लो कारोबारमा ३ वटै अमेरिकी सेयर बजार सूचक वृद्धि भएका छन् ।  अमेरिकी एस एण्ड पी५०० इन्डेक्स १.०१ प्रतिशतले बढ्दै ५ हजार ६४८.४० विन्दुमा बन्द भएको छ । यस्तै नास्डक कम्पोजिट इन्डेक्स पनि १.१३ प्रतिशतले बढ्दै १७ हजार ७१३.६२ विन्दुमा बन्द भएको छ ।  डो जोन्स इन्डस्ट्रियल  एभरेज पनि ०.५५ प्रतिशतले बढेर ४१ हजार ५६३.०८ विन्दुमा...

आँखुखोला जलविद्युतको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
Capital Market

आँखुखोला जलविद्युतको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा रु.१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद गत साउन २७ गतेदेखि निष्कासन गरेको थियो ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा...

आईपीओ निष्कासनको योजनामा खोरङ्गा हाईड्रोपावर
Capital Market

आईपीओ निष्कासनको योजनामा खोरङ्गा हाईड्रोपावर

काठमाण्डौ । खोरङ्गा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति,स्थान र समय तय गरेको छ । बैठकले आगामी असोज ७ गते सोमबारका दिन काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सभा...

सिद्धार्थ बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सिद्धार्थ बैंकको ८१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८१ हजार ५७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई...

लघुवित्तहरुको नाफा ८७.३७% ले वृद्धि, लाभांश क्षमतामा कुन अघि ?
Capital Market

लघुवित्तहरुको नाफा ८७.३७% ले वृद्धि, लाभांश क्षमतामा कुन अघि ?

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ८७.३७ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा अधिकांश लघुवित्तको मुनाफा उल्लेख्य वृद्धि भएको छ ।  गत आवको असार मसान्तसम्म समग्रमा लघुवित्त संस्थाहरुले ७ अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ८७।३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्त कम्पनीहरुको नाफा ४ अर्ब ५...

यी हुन् यो साता उच्च आम्दानी गर्ने कम्पनी, अधिकांश लघुवित्त र जलविद्युत समूहका
Capital Market

यी हुन् यो साता उच्च आम्दानी गर्ने कम्पनी, अधिकांश लघुवित्त र जलविद्युत समूहका

काठमाण्डौ । यो साता बजार घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने ३१ प्रतिशतसम्म आम्दानी गरेका छन् । यो साता आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ३१.१५ प्रतिशत आम्दानी गरेका छन् ।  यस्तै यो साता उपकार लघुवित्तका लगानीकर्ताले १९.१० प्रतिशत, थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ताले १७.११ प्रतिशत , मिड सोलु हाइड्रो...

युरोपको सेयर बजारले पनि बनायो नयाँ रेकर्ड, लगानीकर्ताको नजर ब्याजदरमा
Capital Market

युरोपको सेयर बजारले पनि बनायो नयाँ रेकर्ड, लगानीकर्ताको नजर ब्याजदरमा

काठमाण्डौ । युरोपेली सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । आज अगस्टको अन्तिम कारोबार दिन युरोपेली सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  युरोपको पान–युरोपियन स्टकएक्स६०० सूचक ले नयाँ इन्ट्रा डे हाईको उचाई चुमेको हो । पान–युरोपियन स्टकएक्स६०० सूचक ०.२८ प्रतिशतले बढेको छ । आज अधिकांश सेक्टरहरु हरियाली भएका छन् । टेक कम्पनीहरुको सेयर ०.३२ प्रतिशतले बढेको छ । मिडियाको...

भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा
Capital Market

भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा

काठमाण्डौ । भारतीय सेयर बजार अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार मापक इन्डेक्स सेनसेक्स इन्डेक्स आज इन्ट्रा डे कारोबारमा ८२ हजार ६३७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  तर आज समग्रमा सेन्सेक्स २३१ अंकको वृद्धिका साथ ८२ हजार ३६५ विन्दुमा बन्द भएको छ । यो पनि हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । यसअघिको उच्च क्लोजिङ विन्दु ८२ हजार १३४ रहेको थियो ।  

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा
Capital Market

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको नगद लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’का इकाईधनीहरुलाई  प्रतिफल वितरण गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवर्द्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई गत आव २०८०/८१ का लागि घोषणा गरिएको १० प्रतिशत(करसहित) नगद लाभांश वितरण गरिएको हो । 

नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना...

साहस उर्जाको २.८२ करोड कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने
Capital Market

साहस उर्जाको २.८२ करोड कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुने

काठमाण्डौ । साहस उर्जा लिमिटेडको लक इन समयावधि आगामी असोजमा समाप्त हुने भएको छ । कम्पनीको २ करोड कित्ता बढी सेयरको लक इन अवधि असोज १६ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो इभिनिङ स्टार, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता नेप्सेको साप्ताहिक चार्टमा बन्यो इभिनिङ स्टार, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । सोमबार श्रीकृष्ण जन्माष्टमी परेको कारण दोस्रो बजारमा सेयर कारोबार हुन सकने । ४ दिनको कारोबारमा यो साता ३ दिन बजार घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २९७४.४६  विन्दुमा बन्द भएको बजार यो साता २७४९.५७ को विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता सेयर बजारमा २२४.८९ अंकको गिरावट आयो । अघिल्लो साता भने बजार २६.३५ अंकले बढेको...

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए
Capital Market

टीएमस प्रयोगकर्ताको संख्या २३.३१ लाख पुग्यो, एकै महिनामा १.३५ लाख थपिए

काठमाण्डौ । पछिल्लो समय सेयर बजारले गति लिन थालेपछि दोस्रो बजारमा धितोपत्र कारोबार गर्नका लागि टीएमएस प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार साउन महिनामा मात्रै टीएमएस प्रयोगकर्ताको संख्या १ लाख ३५ हजार ३५१ ले बढेको छ ।    यससँगै साउन मसान्तसम्म टीएमएस प्रयोकर्ताको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । असार...

आज एशियाली सेयर बजारमा हरियाली, अमेरिकी बजार अल टाइम हाईको उचाईमा
Capital Market

आज एशियाली सेयर बजारमा हरियाली, अमेरिकी बजार अल टाइम हाईको उचाईमा

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको सुरुवात गरेका छन् ।  आज जापानको सेयर बजार निक्की२२५ सूचक ०.५८ प्रतिशतले बढेको छ । यस्तै टोपिक्स पनि ०.५९ प्रतिशतले उकालो लागेको छ ।  जापानको राजधानी टोकियोको मुद्रास्फितीदर बढेर २.६ प्रतिशत पुगेको छ । जुन महिना भने यस्तो दर २.२ प्रतिशत थियो ।  

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश
Capital Market

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश

काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।  हाथवेको बजार पूँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको हो । यससँगै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।  

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?
Capital Market

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभरजसो उतारचढाव कायम नै रह्यो । पछिल्लो समय ३ हजारबाट करेक्सन आएको बजारमा आज पनि करेक्सन आयो । बजार घट्दै जाँदा भोल्युम पनि घट्दै गएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । केही समय पहिले अपर ब्याण्डसँगै हिंडेको बजार आज मध्य ब्याण्डबाट...

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री, ३ वटाबाट मात्रै खरिद

काठमाण्डौ । साताको आज अन्तिम कारोबार दिन आज दोस्रो बजारमा आज १२ अर्ब बढीको कारोबार भएको छ ।  जसअन्तगर्त आज शीर्ष १० वटा ब्रोकरमध्ये ७ वटाबाट उच्च बिक्री भएको छ भने ३ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सबैभन्दा धेरै कारोबार भएको छ । नासाबाट आज करिब ७७ करोडको खरिद र ९६ करोडको बिक्री भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.