मंगलवार, मंसिर १६,२०८२ 03:59:28
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 03:59:28
प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर
Capital Market

प्रभु र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको पहिलो कारोबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै समूह राताम्य भएका छन् । बीमा...

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’
Capital Market

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २७.३३ अंकले घटेर २ हजार ७००.०३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले घटेर ४७९.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड २१ लाख ५१ हजार ८०३...

भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

भगवती हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांशको अजेण्डा पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको भदौ २२ गते बसेको संञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते काठमाण्डौ थापागाँउमा रहेको अर्पण ब्याङ्क्वेटमा बिहान ११० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा कम्पनीको जारी पूँजी वृद्धि गरि ५९ करोड ४९ लाख ४७ हजार...

भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस...

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स
Capital Market

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।  कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।  

तीन वर्षअघि प्रतिकित्ता ७६२४ रुपैयाँमा किनेको सेयरले डूबायो, १४५% बोनस सेयर आइसक्दा पनि अझै ५०% घाटा
Capital Market

तीन वर्षअघि प्रतिकित्ता ७६२४ रुपैयाँमा किनेको सेयरले डूबायो, १४५% बोनस सेयर आइसक्दा पनि अझै ५०% घाटा

काठमाण्डौ । नेप्सेमा सूचीकृतमध्ये हिमालयन डिस्टीलरीलाई धेरैले ब्लु चिप कम्पनीको रुपमा लिन्थे । यो कम्पनीको सेयरले बजारका लगानीकर्तालाई लामो समयसम्म ब्लु चिपको इज्जत धान्ने खालकै रिटर्न दियो । तर यसअघिको बुल तथा नेप्से अलटाइम हाई पुगेको समयमा प्रतिकित्ता ७ हजार ६०० मूल्य लगाएर हिमालयन डिस्टीलरीको सेयर खरीद गर्ने लगानीकर्ताहरु भने करिब ४ वर्ष हुन लाग्दा समेत उभो लाग्न...

ग्रिनलाइफ हाईड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

ग्रिनलाइफ हाईड्रोपावरको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । ग्रिनलाइफ हाईड्रोपावर लिमिटेडले १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी ग्रिनलाइफ इन्भेष्टमेन्ट प्रालिले बिक्री गर्न चाहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।  संस्थापक सेयरधनीले आफनो नामको सेयर बिक्री गर्न स्वीकृती माग गरेकोमा कम्पनीको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको उक्त प्रस्ताव पारित गरेको थियो...

लाभांशको प्रस्ताव पारित गर्न माण्डु हाईड्रोपावरले डाक्यो साधारण सभा
Capital Market

लाभांशको प्रस्ताव पारित गर्न माण्डु हाईड्रोपावरले डाक्यो साधारण सभा

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज १४ गते काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२...

सभापोखरी हाइड्रोपावरको ३.७५ लाख कित्ता जगेडा सेयर बिक्रीमा
Capital Market

सभापोखरी हाइड्रोपावरको ३.७५ लाख कित्ता जगेडा सेयर बिक्रीमा

काठमाण्डौ । सभापोखरी हाइड्रोपावर लिमिटेडले जगेडा सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेका जम्मा ३ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।  कम्पनीको पूँजी वृद्धि भएपश्चात कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको जगेडामा रहेका उक्त सेयर प्रति कित्ता १०० रुपैयाँको दरले बिक्रीमा राखिएको हो ।  

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा
Capital Market

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ६ हजार ३८५ कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

इक्राले घटायो चिरख्वा हाइड्रोपावरको रेटिङ
Capital Market

इक्राले घटायो चिरख्वा हाइड्रोपावरको रेटिङ

निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति
Capital Market

निगरानी बढेपछि कोड भाषाबाट हुन थाल्यो सेयर बजारमा चलखेल, खेलाडीका अनेक जुक्ति

काठमाण्डौ । सामाजिक सञ्जालहरुमा कम्पनी(स्क्रिप्ट)को नामै तोकेर सेयर बजारमा चलखेल तीव्र भएपछि नियामक निकायले निगरानी बढाएको छ ।  नामै तोकेर चलखेल गर्न खोज्ने तथा लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्न खोज्नेहरुलाई निगरानीमा राख्न थालेको सूँइको पाएपछि खेलाडीहरुले निर्देशित र भित्री कारोबारको मोडालिटी परिवर्तन गरेका छन् ।  अब क्लबहाउसदेखि फेसबुकसम्मका...

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, गुमाउनेमा नेपाल फाइनान्स अग्रस्थानमा
Capital Market

यी हुन् यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनी, गुमाउनेमा नेपाल फाइनान्स अग्रस्थानमा

काठमाण्डौ । यो साताका सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी परेका छन् । यो साता विन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता करिब ३६ प्रतिशत कमाएका छन् ।  

भारतको सेयर बजारमा उच्च गिरावट, सरकारी बैंकहरुको सेयरमूल्यमा पहिरो
Capital Market

भारतको सेयर बजारमा उच्च गिरावट, सरकारी बैंकहरुको सेयरमूल्यमा पहिरो

काठमाण्डौ । भारतीय सेयर बजारमा व्यापक गिरावट आएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी दुवैमा उच्च अंकको गिरावट आएको छ ।  यो समाचार तयार पर्दासम्म आज सेन्सेक्स इन्डेक्स १०१७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८१ हजार १८३ विन्दुमा सीमित बनेको छ ।  यस्तै निफ्टी५० पनि २९२ अंकले ओरालो लाग्दै २४ हजार ८५२ विन्दुमा खुम्चिएको छ ।  आज सबैभन्दा...

के सेयर बजारमा बुल सकिएकै हो ? प्राविधिक रुपमा अबको बजार कस्तो ?
Capital Market

के सेयर बजारमा बुल सकिएकै हो ? प्राविधिक रुपमा अबको बजार कस्तो ?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो  भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २७४९.५७ विन्दुमा बन्द भएको बजार यो साता २७२७.३६ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २२.२५ अंकका गिरावट आयो । अघिल्लो साता पनि बजार २२४.८९ अंक ले घटेको थियो ।  यो साताको ५ दिन कारोबार दिनमा कुल ५९.७७ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता...

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
Capital Market

एभरेष्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते अपरान्ह १  बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले गत आव २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  बैंकको हालको चुक्तापूँजी ११ अर्ब ७६ करोड...

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
Capital Market

माण्डु हाइड्रोपावरद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १  अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।  

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?
Capital Market

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?

काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ।  यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ वा अहिलेसम्म लगानी सुरु गर्नुभएको छैन भने तपाइँले पहिले नै ढिलो भइसकेको छ। जति चाँडो तपाइँले आफ्नो लगानी सुरु गर्नुहुन्छ, त्यति नै रिटर्न...

अमेरिकी सेयर बजारमा गिरावट
Capital Market

अमेरिकी सेयर बजारमा गिरावट

काठमाण्डौ । अर्थतन्त्रमा मडारिएको सम्भावित खतराका कारण अमेरिकी सेयर बजारमा आएको गिरावटले बिहिबार पनि निरन्तरता पाएको छ । बिहिबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० सूचक ०.३ प्रतिशतले घटेको छ ।  यो गिरावटसँगै एस एण्ड पी ५५०३ विन्दुमा सीमित बनेको छ । यस्तै डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि २१९.२२ अंकले घट्दै ४०७५५ विन्दुमा झरेको छ ।  नास्डक कम्पोजिट भने ०.२५ प्रतिशतले बढेर...

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय
Capital Market

आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय

काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.