बोलिङ्गरको अपर ब्याण्डमा ‘शुटिङ स्टार’, के होला अब बजार ?
काठमाण्डौ । यो साताका सुरुवाती तीन कारोबारमा बजार लगातार तीन दिननै बढेको छ । यो अवधिमा नेप्सेमा ६२.११ अंकको सुधार आएको छ । नेप्से बढ्दा कारोबार तथा सूचक दुवैमा सुधार आएको छ । क्याण्डल स्टिकबाट नियाल्दा बजारमा आज अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ । यसले आज बजारमा नाफा बुक पनि चलेको बुझिन्छ । आज बनेको शुटिङ स्टार भ्यालिड तथा इन्भ्यालिड दुवै हुन सक्छ । यदि आगामी कारोबारमा बजार...

