मंगलवार, मंसिर १६,२०८२ 01:14:57
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 01:14:57
ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा
Capital Market

ब्रोकर हाउसमा थामिनसक्नु भीड, लगानीकर्ताको आकर्षण सस्ता कम्पनीमा

काठमाण्डौ । अहिले पूँजीबजारमा दैनिक रौनक छाएको छ । कुनै समय मुश्किलले २ अर्ब कारोबार हुने सेयर बजारमा अहिले एकै घण्टामा ७/८ अर्बको सेयर कारोबार हुन थालेको छ  । दैनिक रुपमा सेयर बजारमा २२ अर्ब माथि नै कारोबार भएको छ ।  ब्रोकर हाउसमा लगानीकर्ताहरुको उपस्थिति दैनिक बढिरहेको छ । त्यतिमात्रै होइन सेयर बजार चल्न थालेपछि हिजोआज पहिलेको तुलनामा सडकमा ट्राफिक जामपनि बढेको छ ।...

निर्धन उत्थान लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खराब कर्जा अनुपात भने १०.६०% पुग्यो
Capital Market

निर्धन उत्थान लघुवित्तको नाफामा १७९% को बढोत्तरी, खराब कर्जा अनुपात भने १०.६०% पुग्यो

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म अधिकांश सूचकमा राम्रो प्रगति गरेको छ ।  संस्थाले गत आवको चौथो त्रैमाससम्म ५० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७९.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १६ करोड ९९ लाख...

ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट
Capital Market

ईङ्वा हाइड्रोपावरको घाटा ५६८% ले बढ्यो, रिपोर्ट आएकै दिन सेयरमूल्यमा भने अपर सर्किट

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा ५६८.०५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४९ लाख ५५ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा जम्मा ७ लाख हजार ४१ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत चैत २८...

नेप्सेमा दोहोरो अंकको सुधार, ‘अल टाइम हाईको बाटोमा बजार’
Capital Market

नेप्सेमा दोहोरो अंकको सुधार, ‘अल टाइम हाईको बाटोमा बजार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३४.२९ अंकले बढेर २ हजार ९५७.७५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ५१९.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब...

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह
Capital Market

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन ग्लोबल आइएमई बैंकको आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।  सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल(नक्साल काठमाण्डौ) मा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क...

आम्दानी घट्नुका साथै खर्च बढेसँगै घाटामा गयो बुद्धभुमी नेपाल हाईड्रो
Capital Market

आम्दानी घट्नुका साथै खर्च बढेसँगै घाटामा गयो बुद्धभुमी नेपाल हाईड्रो

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड गत आवको चौथौ त्रैमाससम्ममा १ करोड ४८ लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ११ लाख रुपैयाँ नाफामा थियो ।  कम्पनीको आम्दानी आएको कमी र खर्च बढ्दा कम्पनी घाटामा गएको हो । कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १४ करोड ८८ लाख रुपैयाँ कमाएको छ । जुन रकम अघिल्लो आवको तुलनामा ९.५०...

रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा
Capital Market

रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, भेन्चर क्यापिटलमा लगानी गर्ने र मर्जरमा जाने मुख्य अजेण्डा

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी भदौ २० गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ । उक्त सभामा पीईभीसी (भेन्चर क्यापिटल) तथा सामूहिक लगानी कोषको संस्थापक...

अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि
Capital Market

अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी...

अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
Capital Market

अरुण काबेली पावर ३०.१८ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेड ३० करोड १८ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  २०८० असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण बिग्रेका कम्पनीका परियोजना २०८० माघ १० गतेदेखि पुनःसञ्चालनमा...

राधि विद्युतको आम्दानीसँगै नाफा पनि घट्यो
Capital Market

राधि विद्युतको आम्दानीसँगै नाफा पनि घट्यो

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको नाफा १७.७२ प्रतिशतले घटेको छ  । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ९ करोड ७४ लाख रुपैयाँ...

तारागाँउ रिजेन्सी होटल्सको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस २६.४१ रुपैयाँ पुग्यो
Capital Market

तारागाँउ रिजेन्सी होटल्सको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस २६.४१ रुपैयाँ पुग्यो

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले गत आवको चौथौ त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा राम्रो सुधार गरेको छ । वैशाखदेखि असार महिनासम्म पर्यटकीय गतिविधिमा देखिएको सुधारका कारण कम्पनीको वित्तीय अवस्थामा प्रगति देखिएको छ ।कम्पनीले यो अवधिसम्म ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो...

हाथवे इन्भेष्टमेन्टको नाफामा ४५०.५९% को उछाल, आम्दानी पनि ६६.०४% ले बढ्यो
Capital Market

हाथवे इन्भेष्टमेन्टको नाफामा ४५०.५९% को उछाल, आम्दानी पनि ६६.०४% ले बढ्यो

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनील गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५०.५९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ९७ लाख रुपैयाँ कुल...

कुमारी बैंकको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको ७ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ७ हजार ३१८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पानीको मुनाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९६ प्रतिशतले बढी हो ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।...

बुटवल पावरको नाफामा ४२.१७% को गिरावट, आम्दानी र ईपीएस कति ?
Capital Market

बुटवल पावरको नाफामा ४२.१७% को गिरावट, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४२.१७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो...

आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो
Capital Market

आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४६.५५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि २९.९३ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २...

घोराही सिमेन्ट १.२१ अर्ब घाटामा, आम्दानीमा पनि ६९% को कमी
Capital Market

घोराही सिमेन्ट १.२१ अर्ब घाटामा, आम्दानीमा पनि ६९% को कमी

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आम्दानी पनि घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ५९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन...

बासी सूचनाको भरमा पूर्वअर्थमन्त्रीले बोल्दा नेप्सेमा अख्तियार पस्यो, ५ वर्षअघिको घटना ब्यूँताएर बजार प्रभावित गर्ने प्रपञ्च !
Capital Market

बासी सूचनाको भरमा पूर्वअर्थमन्त्रीले बोल्दा नेप्सेमा अख्तियार पस्यो, ५ वर्षअघिको घटना ब्यूँताएर बजार प्रभावित गर्ने प्रपञ्च !

काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिको बैठकमा बासी सूचनाको आधारमा बोलेको कुराले ५ वर्ष पुरानो केश ब्यूँताइएको छ । केही खेलाडीहरुले पुरानो घटनालाई ताजाजस्तो गरी प्रस्तुत गरेपछि बढ्दो बजार र लगानीकर्ताको मनोबलमै पनि प्रभाव पर्ने खतरा देखिएको छ ।  स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने बढ्दो बजार र लगानीकर्तामा...

नेप्सेको चार्टमा बन्यो वियरिस प्रकृतिको क्याण्डल, के होला अबको बजार ?
Capital Market

नेप्सेको चार्टमा बन्यो वियरिस प्रकृतिको क्याण्डल, के होला अबको बजार ?

काठमाण्डौ । आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो । बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार करिब ६ अर्बले घट्यो । दिनभरको कारोबारमा करिब ८० अंकले बजारमा उतारचढाव रह्यो ।  यस हिसाबले आज नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । तर यही क्याण्डलको आधारमा मात्रै अबको बजारको दिशा भने प्रष्ट हुन सक्दैन । यदि आगामी दिनमा बजार आजको उच्च विन्दु २९७१...

स्ट्याण्डर्ड चाटर्डलाई पछि पार्दै एभरेष्ट बैंक बन्यो सर्वाधिक सेयरमूल्य भएको वाणिज्य बैंक, सेयर भाउ ३ वर्षकै उच्च
Capital Market

स्ट्याण्डर्ड चाटर्डलाई पछि पार्दै एभरेष्ट बैंक बन्यो सर्वाधिक सेयरमूल्य भएको वाणिज्य बैंक, सेयर भाउ ३ वर्षकै उच्च

काठमाण्डौ । एभरेष्ट बैंकको सेयरमूल्य ३ वर्षकै उच्च कायम भएको छ । हाल दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । आजको कारोबारमा बैंकको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएन ।  यससँगै एभरेष्ट बैंकको सेयरमूल्य नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको बैंक बनेको छ । बैंकले स्ट्याण्डर्ड चाटर्ड बैंकलाई पछि पार्दै यो उपलब्धि...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.