ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन् ‘बजारमा ओली बुल सुरु भयो, नेप्से अब छिट्टै अल टाइम हाईमा’
काठमाण्डौ । संधैको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । केही समयदेखि निरन्तर उकालो लागिरहेको बजारको बढाईले आज पनि निरन्तरता पाएको छ । हाल सेयर बजारमा विगतको बुल जस्तै रौनक छाएको छ । ब्रोकर हाउसमा नयाँ तथा पुराना लगानीकर्ताहरुको थामि नसक्नु भीड लागेको छ ।यसै सिलसिलामा आज हामी नयाँ बानेश्वर र अनामनगरका केही ब्रोकर हाउसहरु पुगेर...

