आज लिखित निर्देशन किन नदिएको ? अर्थसमितिका सभापति भन्छन्-'म बोलेको पूरा गर्ने मान्छे हुँ, तलमाथि हुँदैन'
काठमाण्डौ । पूँजीबजारको विकास, बिस्तार, सुधार तथा बढ्दो बजारमाथि सांसददेखि विभिन्न पक्षबाट हुन थालेको सुनियोजित आक्रमण रोक्ने उद्देश्यले सरकारलाई लिखित निर्देशन दिने तयारीमा जुटेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले आज समय अभावले पूर्वघोषित काम गर्न सकेन । हिजो साँझ बिजशालासँग कुरा गर्दै अर्थसमितिका सभापति सन्तोष चालिसेले पूँजीबजारको विकास, बिस्तार र दिगोपनाका...

