मंगलवार, मंसिर १६,२०८२ 12:46:11
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 12:46:11
इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ
Capital Market

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो ।  यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।  

आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद
Capital Market

आजका शीर्ष १० ब्रोकरहरुमध्ये नासासहित ५ वटाबाट उच्च बिक्री, ५ वटैबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमध्ये ५ वटा ब्रोकरबाट उच्च मात्रामा बिक्री भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ । नासा सेक्युरिटिजबाट आज पनि उच्च बिक्री भएको छ ।  यस ब्रोकरबाट आज १ अर्ब २१ करोडको खरिद करिब १ अर्ब ४३ करोडको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट करिब १ अर्व २२ करोडको खरिद र ८० करोडको बिक्री भएको छ ।  

नेप्सेमा ७६.१६ लाख कित्ता बोनस सेयर सूचिकृत
Capital Market

नेप्सेमा ७६.१६ लाख कित्ता बोनस सेयर सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७६ लाख १६ हजार  कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनील आर्थिक वर्षका २०७/९८० का लागि वितरण गरेको २३.८० प्रतिशत बोनस सेयर सूचकिृत भएको हो । कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै भोलीदेखि दोस्रो बजारमा कारोबार हुनेछ । 

जापानको सेयर बजारमा उच्च अंकको वृद्धि
Capital Market

जापानको सेयर बजारमा उच्च अंकको वृद्धि

काठमाण्डौ । आज जापानको सेयर बजारमा उच्च वृद्धि भएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ ३.४५ प्रतिशत अर्थात १ हजार २०७.५१ अंकले बढेको छ ।  यो वृद्धिसँगै निक्की२२५ सूचक ३६ हजार २३२.५१ विन्दुमा पुगेको छ । आज प्राविधिक कम्पनीहरुमा आएको उछालका कारण निक्की२२५ मा उच्च अंकको वृद्धि देखिएको हो । आज टोकियो इलेक्ट्रोन लिमिटेड जस्ता अन्य प्राविधिक कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।...

७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
Capital Market

७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने ८ वटा समूह राताम्य भएको छ । बीमा...

परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’
Capital Market

परिसूचक र कारोबार दुवै घट्यो, जानकार भन्छन्,‘करेक्सनले बजार अझै मजबुत बन्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ८.१८ अंकले घटेर २ हजार ९२३.४६ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२५ प्रतिशतले घटेर ५११.१५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड २७ लाख २७ हजार २९८...

रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो
Capital Market

रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथौ त्रैसमासम्मको अपरिष्कृत प्रतिवेदन अनुसार कम्पनी अधिकांश सूचकमा कमजोर देखिएको छ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्म २२ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ
Capital Market

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४६ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा...

कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?
Capital Market

कुथेली बुखरीले आर्जन गर्यो १.५७ करोड नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

काठमाण्डौ ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले १५...

घाटामा रहेको आरम्भ चौतारीको नाफा ४.३५ करोड, खराब कर्जा अनुपात ७०.९८% ले घटाउन सफल
Capital Market

घाटामा रहेको आरम्भ चौतारीको नाफा ४.३५ करोड, खराब कर्जा अनुपात ७०.९८% ले घटाउन सफल

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ६ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने १.९९ प्रतिशतले घटेको छ । संस्थाले २७ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ७९...

मातृभूमि लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?
Capital Market

मातृभूमि लघुवित्तको सेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ । मर्जरपश्चात कायम भएको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आउन लागेको हो ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को साउन २८ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र...

सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

सगरमाथा जलविद्युतको नाफा २१.३५% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.३५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ थियो ।  यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २५ करोड १३ लाख रुपैयाँ...

शुभम पावरको नाफा ४८% ले घट्यो, ईपीएस ०.६४ रुपैयाँ मात्रै
Capital Market

शुभम पावरको नाफा ४८% ले घट्यो, ईपीएस ०.६४ रुपैयाँ मात्रै

काठमाण्डौ । शुभम पावर लिमिटेडले ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्ममा आर्जन गरेको यो मुनाफा अघिल्लो आवको  तुलनामा ४८.९९ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २१ लाख ५६ हजार रुपैयाँबराबरको नाफा कमाएको थियो ।  कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना २०८० असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएकोमा गत जेठ २०...

एचआईडीसीएलले कमायो १.४५ अर्ब खुद नाफा, रिजर्भको आकार ३६.५९% ले बढ्यो
Capital Market

एचआईडीसीएलले कमायो १.४५ अर्ब खुद नाफा, रिजर्भको आकार ३६.५९% ले बढ्यो

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) ले गत आवको चौथौ त्रैमाससम्म सन्तोषजनक प्रगति गरेको छ । यो अवधिसम्म कम्पनीको नाफा र आम्दानी दुवे बढेको छ ।  कम्पनीले चौथौ त्रैमाससम्म १ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड...

ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा
Capital Market

ह्रासकट्टी तथा ब्याज खर्च अत्यधिक वृद्धि भएसँगै अपर तामाकोशी हाईड्रो २.६८ अर्ब घाटामा

काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको हो ।  कम्पनी समीक्षा अवधिसम्म घाटाबाट बाहिर आउन सकेको छैन । कम्पनीले अघिल्लो आवको तुलनामा घाटा भने केही कम गरेको छ । अघिल्लो आवसम्म ४ अर्ब ९ करोड रुपैयाँ घाटामा रहेको कम्पनीले घाटा घटाएर २ अर्ब ६८ करोड रुपैयाँमा सीमित बनाएको छ ।...

पञ्चकन्या माई हाईड्रोले कमायो ३५.२४ लाख खुद नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?
Capital Market

पञ्चकन्या माई हाईड्रोले कमायो ३५.२४ लाख खुद नाफा, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा ३५ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा भने कम्पनी १ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ३.३३ प्रतिशतले घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड २१ लाख रुपैयाँ कमाएको छ ।...

मातृभूमि लघुवित्तको नाफामा ५८७% को उछाल, वितरणयोग्य मुनाफा १०.५८ करोड पुग्यो
Capital Market

मातृभूमि लघुवित्तको नाफामा ५८७% को उछाल, वितरणयोग्य मुनाफा १०.५८ करोड पुग्यो

काठमाण्डौ । मर्जरपश्चात कायम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  यो अवधिमा...

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?
Capital Market

एचआईडीसीएलको १.६८ करोड कित्ता सेयरमा आजदेखि खरिद आवेदन दिन सकिने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले १ करोड कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ०५०...

समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल
BANKING

समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल

काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत बित्त कम्पनीमध्ये निकै कमजोर अवस्थाको समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ ।  समस्याग्रस्त बनेपछि एउटा टिम बनाएर नेपाल राष्टबैंकले यसलाई सञ्चालनका लागि जिम्मा दिएको केही वर्ष हुँदा समेत कम्पनीका प्रमुख वित्तीय सूचकहरुमा ठूलो परिवर्तन आउन सकेको छैन ।  कमजोर व्यवस्थापनका कारण यो कम्पनीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै...

यी हुन् शीर्ष १० ब्रोकरबाट सर्वाधिक खरिदबिक्री भएका कम्पनी, कुन ब्रोकरबाट भयो कति किनबेच ?
Capital Market

यी हुन् शीर्ष १० ब्रोकरबाट सर्वाधिक खरिदबिक्री भएका कम्पनी, कुन ब्रोकरबाट भयो कति किनबेच ?

काठमाण्डौ । आज नेप्सेमा हालसम्मकै उच्च कारोबार भयो । आज नेप्सेमा २७ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  आज बजारमा उच्च कारोबार हुँदा शीर्ष १० ब्रोकरहरुबाट धेरै जस्तो जलविद्युत र लगानी समूहका कम्पनीहरुको सेयर कारोबार भएको छ । तल प्रस्तुत तालिकामा आजका शीर्ष १० ब्रोकरबाट उच्च खरिद र बिक्री भएका कम्पनीहरुका बारेमा उल्लेख गरिएको छ ।   

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.