निश्कर्षविहीन बन्यो अर्थसमितिको बैठक, कन्फ्यूज्ड सांसद क्लियर भएर फर्किए, ‘सभापतिले निर्देशन दिनुपरेन’
काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पूँजीबजारको विषयमा छलफल गर्न बिहीबार आयोजना गरेको बैठक बजारलाई प्रभावित पार्ने उद्देश्यमै केन्द्रीत रहेको आशङ्का बढेको छ । ‘निकै गम्भीर छलफल गर्न’ भन्दै बोलाइएको बैठकमा सांसदहरुको कुरा सुन्नुबाहेक कुनै निर्णय भएन । निर्णय गर्नुपर्ने वा समितिका सभापतिबाट निर्देशन नै दिनुपर्ने विषय पनि केही उठेनन् ।...

