मंगलवार, फाल्गुन २६,२०८२ 01:50:49
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 01:50:49
२० वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए
Capital Market

२० वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेको छ । बीमा समूहका दुइवटै...

नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’
Capital Market

नेप्सेको वृद्धि यात्रा आज पनि जारी, जानकार भन्छन्, ‘आधारभूत र प्राविधिक रुपमा बजार बलियो’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.३९ प्रतिशत अर्थात ३७.१३ अंकले बढेर २ हजार ६९०.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५३ प्रतिशतले बढेर ४३८.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा स्क्रिप्टको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता...

नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
Capital Market

नबिल स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा असोज २० गते आइतबार काठमाण्डौ दरबारमार्गमा रहेको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।  सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।  

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि
Capital Market

एशियाली बजारमध्ये आज जापानको सेयर बजारमा सर्वाधिक वृद्धि

काठमाण्डौ । जापानको सेयर बजारले आज राम्रो सुरुवात गरेको छ । आज जापानको निक्की२२५ इन्डेक्स २.१२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की२२५ इन्डेक्स ३९ हजार ४५४ विन्दुमा पुगेको छ ।  आज जापानको सेयर बजारमा वित्त र उपभोक्ता कम्पनीको सेयरमूल्यमा उछाल आएको छ ।  जापानीज येन पनि पछिल्लो २ महिनाकै कमजोर विन्दुबाट ०.१६ प्रतिशतले बलियो बनेको छ ।  

जोशी हाइड्रोपावरका सञ्चालक विनित कुमार सारदाको राजीनामा स्वीकृत
Capital Market

जोशी हाइड्रोपावरका सञ्चालक विनित कुमार सारदाको राजीनामा स्वीकृत

काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका सञ्चालक समितिका सदस्य विनित कुमार सारदाको राजीनामा स्वीकृत भएको छ ।  असोज १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमले सरदाको राजीनामा स्वीकृत गरेको हो ।  

युनिलिभर नेपालद्वारा ३१ औं साधारण सभा आह्वान, प्रतिकित्ता १७१४ रुपैयाँ नगद लाभांश पारित हुने
Capital Market

युनिलिभर नेपालद्वारा ३१ औं साधारण सभा आह्वान, प्रतिकित्ता १७१४ रुपैयाँ नगद लाभांश पारित हुने

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक १२ गते सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवको  मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

सिईडिबि हाईड्रोपावरको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने
Capital Market

सिईडिबि हाईड्रोपावरको साधारण सभा आज, लाभांश र हकप्रदको प्रस्ताव पारित हुने

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको आव २०७९/८० र २०८०/८१ को वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  सभा कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे आयोजना हुनेछ ।  सभामा दुई आर्थिक वर्षको लागि प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित हुनेछ । यस्तै,बोनस सेयर जारी...

ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने
Capital Market

ग्लोबल आइएमई क्यापिटलको १७ औं साधारण सभा कात्तिकमा आयोजना हुने

काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Capital Market

बुद्धभुमी नेपाल हाईड्रोको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आज समाप्त हुने भएको छ । कम्पनीको ३२ लाख कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

डेढ महिनापछि म्याक्डीमा बन्यो बुलिस क्रसओभर, आरएसआई पनि न्यूट्रल जोनबाट माथि
Capital Market

डेढ महिनापछि म्याक्डीमा बन्यो बुलिस क्रसओभर, आरएसआई पनि न्यूट्रल जोनबाट माथि

काठमाण्डौं । आइतबार दिनभर उत्तारचढाव देखिएको बजार परिसूचक(नेप्से) ५० अंक भन्दा बढीले बढेर बन्द भयो । बजार बढ्दा आज ६ अर्बभन्दा माथिको कारोबार भएको छ ।  प्राविधिक रुपमा आजको बजारलाई म्याक्डीमार्फत नियाल्दा डेढ महिनापछि नेप्सेले आज बुलिस क्रसओभर दिएको छ । योसँगै हिस्टोग्राम सकारात्मक बनेको छ । यसअघि बजारले भदौ ६ गते म्याक्डीमा बियरिस क्रसओभर बनाएको थियो । त्यसपछि आज असोज २०...

नेप्सेले हाफ सेञ्चुरी हानेको दिनका टप–टेन ब्रोकर: ६ वटाको खरीदभन्दा बिक्री बढी
Capital Market

नेप्सेले हाफ सेञ्चुरी हानेको दिनका टप–टेन ब्रोकर: ६ वटाको खरीदभन्दा बिक्री बढी

काठमाण्डौं । हाफ सेञ्चुरी हानेको नेप्सेको आजको कारोबारमा किन्नेभन्दा बिक्री गर्ने ब्रोकरहरु बढी देखिएका छन् । यो आँकडा कारोबार रकमका आधारमा टप दश ब्रोकरहरुबीचको तुलनाबाट आएको हो । आज शीर्ष कारोबार गर्ने १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै बिक्रीको तुलनामा उच्च खरीद भएको देखिएको छ ।  धेरै कारोबारको आधारमा आइतबार पहिलो स्थानमा रहेको नासा...

बजारमा बढ्दैछन् हुस्सु लगानीकर्ता, सेयर बेचेपछि इडीआइएस नगर्दा दुई महिनामै तिरे ५ करोड बढी जरीवाना
Capital Market

बजारमा बढ्दैछन् हुस्सु लगानीकर्ता, सेयर बेचेपछि इडीआइएस नगर्दा दुई महिनामै तिरे ५ करोड बढी जरीवाना

ग्राउण्ड जीरो: ब्रोकरहाउसमा देखियो दशैं प्रभाव, बजारमा भने चमक फर्किने संकेत
Capital Market

ग्राउण्ड जीरो: ब्रोकरहाउसमा देखियो दशैं प्रभाव, बजारमा भने चमक फर्किने संकेत

काठमाण्डौ । साप्ताहिक समाचार स्तम्भ ग्राउण्ड जीरोका लागि आज हामीले काठमाण्डौका पुतलीसडक र कमलादी आसपासका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकरहरुको मनोभाव बुझ्ने कोशिश गरेका छौं ।  दशैं लागेर पनि होला आज ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति निकै कम थियो । सडकमा भने थामिनसक्नुको भीडभाड । हामी सबैभन्दा पहिला सानिमा सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ८३)मा...

सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी
Capital Market

सानिमा रिलायन्स लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा सानिमा जिआइसी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.३४...

नेप्सेमा उच्च अंकको वृद्धि, जानकार भन्छन्, ‘दशैंलाई सेयर बजारको सुखद् स्वागत’
Capital Market

नेप्सेमा उच्च अंकको वृद्धि, जानकार भन्छन्, ‘दशैंलाई सेयर बजारको सुखद् स्वागत’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.१५ प्रतिशत अर्थात ५६.०९ अंकले बढेर २ हजार ६५३.५८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०८ प्रतिशतले बढेर ४७६.४६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर ६...

मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन चयन, ६ जना सञ्चालक निर्वाचित
Capital Market

मोलुङ हाइड्रोपावरको अध्यक्षमा महर्जन चयन, ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नबिन महर्जन चयन भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष चयन गरेको हो ।  उनलाई नव निर्वाचित सञ्चालकहरुमध्येबाट अध्यक्ष चयन गरिएको हो । 

अमेरिकाको सेयर बजार हालसम्मकै उच्च, रोजगारीमा उल्लेख्य वृद्धि
Capital Market

अमेरिकाको सेयर बजार हालसम्मकै उच्च, रोजगारीमा उल्लेख्य वृद्धि

काठमाण्डौ । अमेरिकाको सेयर बजार अल टाइम हाईको उचाईमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.८ प्रतिशत अर्थात ३४१ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३५२ विन्दुमा पुगेको छ ।  यस्तै एस एण्ड पी५०० पनि ०.९ प्रतिशत र नास्डक कम्पोजिट १.२ प्रतिशतले बढेको छ ।  

अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान
Capital Market

अपि पावरले घटायो लाभांश, स्थगित साधारण सभा पनि आह्वान

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले लाभांश घटाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घटाउने निर्णय गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।  यसअघि भने कम्पनीले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । जसलाई विद्युत नियमन आयोगले अस्विकृत...

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखिएको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।  

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान
Capital Market

माछापुच्छ्रे क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आगामी कात्तिक १३ गते आयोजना गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको बालुवाटार प्यालेस बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।  उक्त सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.