यो साता लो क्याप कम्पनीका लगानीकर्ता मालामाल, कुन कम्पनीले दियो कति प्रतिफल ?
काठमाण्डौ । काठमाण्डौ । समग्रमा यो साता सेयर बजारमा वृद्धि आएको छ । यो साता सेयर बजारमा ६७.७८ अंकको वृद्धि आएको छ । यो साता लघुवित्त र हाईड्रो समूहका लगानीकर्ताले सर्वाधिक कमाई गरेका छन् । यो साताको शीर्ष १० कमाउने कम्पनीमा विकास बैंक , फाइनान्स र लघुुवित्त कम्पनीहरुको दबदबा रहेको छ । शीर्ष कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा आईजीआई पु्रडेन्सियल कम्पनीका संस्थापक...

