मंगलवार, मंसिर १६,२०८२ 07:36:13
Bizshala
  • मंगलवार, मंसिर १६,२०८२ 07:36:13
माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा
Capital Market

माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी...

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने
Capital Market

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी साउनमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आगामी साउन २७ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको हो ।  कम्पनीको संस्थापक सेयरधनीहरुको स्ुवामित्वमा...

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु
Capital Market

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तले आजदेखि एकीृकत कारोबार गर्ने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरे पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट आजदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुन लागेको हो ।  प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा...

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने
Capital Market

साधना र सबैको लघुवित्तले असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने

काठमाण्डौ । मर्जमा गएका साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपश्चात बनेको ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट दुवै संस्थाले एकीकृत कारोबार गर्न लागेका हुन् ।  यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।  एकीकृत कारोबार सुरु गर्दा डेटा...

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Capital Market

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा...

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह
Capital Market

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले मर्ज हुनु अघिको साविकको गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएको १३.२७ प्रतिशत बोनस सेयर र साविकको युनियन लाइफको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम तिर्न...

म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?
Capital Market

म्याक्डीमा बन्यो बुलिस क्रसओभर, कति–कतिमा छ अबको प्रतिरोध ?

काठमाण्डौ । आज बजारमा दिनभरजसो वृद्धि देखिएको थियो । यो वृद्धि लाई अन्त्यसम्म कायम राख्दै आज बजार २१ अंकको वृद्धिका साथ बन्द भएको थियो ।  आज बजार बढ्दा कारोबार पनि ६ अर्बमाथि भएको छ । आजसम्म ५ दिन लगातार बढ्दा नेप्से न्यून विन्दुबाट करिव १०४ अंकले सुधार आयको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा विस्तारै बुलिस बन्दै गएको देखिन्छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा बजार...

झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा
Capital Market

झरीको पर्वाह नगरी ब्रोकर हाउसमा ग्राउण्ड जिरोका लगानीकर्ता, मौद्रिक नीति र माइक्रोफाइनान्सको चर्चा

काठमाण्डौ । साताको पहिलो कारोबार दिन विभिन्नि ब्रोकर हाउस पुगेर लगानीकर्ताको वस्तुस्थिती बुझ्ने स्तम्भ‘ग्राउण्ड जिरो’लाई यो साता पनि निरन्तरता दिएका छौं । यस क्रममा आज हामी राजधानीका विभिन्न ब्रोकर हाउसहरुमा पुगेका छौं । सर्वप्रथम हामी कमलादीमा रहेको कोहिनुर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३५)मा पुग्यौं ।  आज पनि राजधानीमा दिनभरजसो वर्षा भईरहेको थियो । लगानीकर्ताहरु...

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त
Capital Market

गुहेश्वरी मर्चेन्ट बैंकिङको स्वतन्त्र सञ्चालकमा राजेश मानन्धर नियुक्त

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको स्वतन्त्र संचालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २१ गते बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  मानन्धरसँग बित्तिय क्षेत्रमा २६ वष र इन्स्योरेन्स क्षेत्रमा २ वर्ष कार्य गरेको अनुभब रहेको छ ।

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ लाख ४० हजार १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब माथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज १० वटा समूहमा हरियाली छाएको छ भने बाँकी ३ उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’
Capital Market

लगातार ५ दिन बढ्यो नेप्से, ‘स्मार्ट मनि बजार पस्दा देखिन थाल्यो सुधार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २१.२७ अंकले बढेर २ हजार १४०.९७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ३७८.२२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर ६...

अमेरिकी सेयर बजार रकेर्ड हाई विन्दुमा
Capital Market

अमेरिकी सेयर बजार रकेर्ड हाई विन्दुमा

काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । अमेरिकी  सेयर बजार नास्डक र एस एण्ड पी ५०० ले हालसम्मकै उच्च विन्दु चुम्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।  आगामी सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गर्ने सक्ने सम्भावना बलियो बनेपछि अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो । मेगास्टक माइक्रोसफ्टसको सेयरमूल्य १.५ प्रतिशतले वृद्धि भएको छ...

हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु
Capital Market

हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

काठमाण्डौ , वरुण हाईड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी सञ्चालनमा ल्याएको हेवा खोला साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनःसुचारु भएको छ । गत वर्षको असार २ गते आएको बाढीले क्षतिग्रस्त यो आयोजनाबाट असार २१ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।  २०८० को असारमा आएको बाढीका कारण ४.५ मेगावाटको हेवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन एक वर्षदेखि बन्द...

एनएमबि लघुवित्तको सञ्चालकमा दुई जना निर्वाचित
Capital Market

एनएमबि लघुवित्तको सञ्चालकमा दुई जना निर्वाचित

काठमाण्डो । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । संस्थाको गत असार २१ गते सम्पन्न ११ औं वािर्षक साधारण सभाबाट जितेन्द्र वाहेती र सविता सापकोटा सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित भएका हुन् ।  दुवै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वाचित भएको संस्थाले जनाएको छ । 

संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल
Capital Market

संस्थागत लगानीकर्तादेखि सेबोनसम्म बिके, करोडौं दायीत्व लुकाएर सर्वसाधारणलाई झुक्याउने रिलायन्सको खेल

काठमाण्डौ । थोरै संस्थागत लगानीकर्तामा चलखेल, बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका भ्रष्ट अधिकारीसम्म प्रभाव, आफ्नै लगानी वा आफन्तका लगानीका क्रेटिड रेटिङ एजेन्सीलाई समेत प्रभाव पारी आकर्षक(गलत) रेटिङ दिन लगाई लगानीकर्तामा भ्रमको खेती । करोडौंको दायीत्व लुकाएर आर्थिक विवरण प्रकाशन गरी अलि–अलि वित्तीय विवरण बुझ्नेहरुलाई समेत रनभूल्लनमा पार्ने प्रयास ।सबैतिरको...

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिईसक्नु पर्नेछ । आवेदन पेश गर्दा...

जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
Capital Market

जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९१ लाख कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त भएको हो ।  कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त भएको हो ।कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको...

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ
Capital Market

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ९७.१३ % ले घट्यो, ईपीएस जम्मा २ रुपैयाँ

काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसरी ९ महिनाको अवधिमा कम्पनीको मुनाफामा ९७.१३ प्रतिशतको गिरावट आएको छ ।  कम्पनीको सञ्चालन मुनाफा पनि ६७.७७...

दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?
Capital Market

दोस्रो बजारमा आईपीओकै मूल्यमा पाइन्छ २२ कम्पनीको सेयर, कुनमा लगानी गर्दा उचित ?

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा करिब दुई दर्जन कम्पनीको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा पुगिसकेको छ । जसमा अधिकांश हाइड्रोपावर कम्पनी र वाणिज्य बैंकहरु छन् ।  धितोपत्र दर्ता तथा निष्कासन नियमावली बमोजिम कुनै पनि संस्था वा कम्पनीले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्दा अंकित मूल्य १०० रुपैयाँ तोक्नुपर्ने व्यवस्था छ ।  कम्पनीहरुले आईपीओ निष्कासन गर्दा सर्वसाधारण...

विश्व सेयर बजार नयाँ उचाईमा
Capital Market

विश्व सेयर बजार नयाँ उचाईमा

काठमाण्डौ । विश्वका प्रमुख सेयर बजारहरु रकेर्डतोड उचाईमा पुगेका छन् । अमेरिकी श्रम बजारमा रोजगारको दरमा देखिएको वृद्धिका कारण फेडले ब्याजदरमा कटौति गर्ने आशा र बेलायती तथा फ्रान्सेली मत परिणामका कारण विश्वका सेयर बजारहरु रेकर्डतोड उचाईमा पुगेका हुन् ।  बेलायतमा लेबर पार्टीले १४ वर्षपछि विजय हासिल गरेसँगै बेलायको पाउण्ड स्ट्रेलिङ र त्यहाँको सेयर बजार उच्च व्निदुमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.