मंगलवार, फाल्गुन २६,२०८२ 01:51:51
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 01:51:51
महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै १६ हजार ४१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर...

मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल
Capital Market

मातृभूमि लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा...

भारतीय सेयर बजारबाट ३२ हजार करोड भारु कुम्ल्याएर चीन भागे विदेशी लगानीकर्ता
Capital Market

भारतीय सेयर बजारबाट ३२ हजार करोड भारु कुम्ल्याएर चीन भागे विदेशी लगानीकर्ता

काठमाण्डौ । विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट ४ दिनमा ३२ हजार करोड भारु झिकेका छन् । विदेशी लगानीकर्ताले बिक्री दबाब दिएपछि भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स ४ दिनमा ३ हजारभन्दा बढी अंकले घटेको छ ।  भारतको बजारबाट बाहिरिएर विदेशी लगानीकर्ता चिनियाँ बजार प्रवेश गरेका छन् । चिनियाँ बजारमा पछिल्लो समय देखिएको वृद्धि र तुलनान्तमक रुपमा सेयरमूल्य सस्तो भएका...

आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड
Capital Market

आईपीओ निष्काशनको तयारीमा नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) आईपीओ निष्काशनको तयारीमा जुटेको छ । एनआईआईएफ र लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि सल्लाहकार सेवा प्रदान गर्ने सम्झौता भएको छ। एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल पूर्वाधार लगानी कोषका कार्यकारी अध्यक्ष...

भारतको सेयर बजार निरन्तर ओरालो लाग्दै, हङकङ र जापानको भने वृद्धि
Capital Market

भारतको सेयर बजार निरन्तर ओरालो लाग्दै, हङकङ र जापानको भने वृद्धि

काठमाण्डौ । भारतको सेयर बजारको गिरावट आज पनि जारी रहेको छ । आज सेन्सेक्स इन्डेक्स ८०८ अंकले घटेर ८१ हजार ६८८ विन्दुमा सीमित बनेको छ ।  यस्तै निफ्टी५० पनि २०० अंकले घटेर २५ हजार ४९ विन्दुमा झरेको छ । आज सेन्सेक्सका ३० वटा कम्पनीमध्ये २१ वटा कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । आज निफ्टीका ५० वटा कम्पनीमध्ये ३७ वटाको सेयरमूल्य घट्यो भने १३ वटाको बढ्यो ।  

म्युचुअल फण्डहरुको नाफा ५९.२४% ले घट्यो, सबैको न्याभमा गिरावट
Capital Market

म्युचुअल फण्डहरुको नाफा ५९.२४% ले घट्यो, सबैको न्याभमा गिरावट

काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा ५९.२४ प्रतिशतको कमी आएको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले भदौ महिनामा ३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् ।  यो नाफा अघिल्लो महिनामा साउनको तुलनामा ५९.२४ प्रतिशतले कम हो । साउनमा म्युचुल फण्डहरुले ९ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका थिए । भदौमा सेयर बजारमा उच्च अंकको गिरावट आउँदा फण्डहरुको नाफा प्रभावित...

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने
Capital Market

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने

काठमाण्डौ । सेक्यूर्ड सेक्युरिटिज(स्टक ब्रोकर न.३६)ले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।  यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ ।  कम्पनीमा कारोबार गरिरहेका लगानीकर्ताहरुको आधिकारीक इमेलमा नयाँ टीएमएसको युजरनेम र पासवर्डसम्बन्धी जानकारी प्राप्त हुने कम्पनीले...

नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, रिभर्सल गर्दै गरेको संकेत
Capital Market

नेप्सेको साप्ताहिक चार्टमा ‘ट्वीजर बटम’, रिभर्सल गर्दै गरेको संकेत

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार २  दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २४ सय ९६ को विन्दुमा बन्द भएको बजार यो साता २५ सय ९७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ११०.७३ अंकको बढोत्तरी आयो । अघिल्लो साता बजार ९० अंकले घटेको थियो ।यो साताको ४ दिन कारोबारमा २२ अर्ब ९ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो...

छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित
Capital Market

छनौट समितिका संयोजकलाई डेंगु भएपछि सेबोन अध्यक्षको अन्तर्वार्ता र प्रस्तुति अनिश्चित

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष छनौटको प्रक्रिया पुनः अलपत्र परेको छ ।  छनौट समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी डेंगु संक्रमण भई अस्पताल भर्ना भएपछि आज(शुक्रबार) हुने भनिएको सेबोन अध्यक्षका बाँकी ३ उम्मेद्वारको प्रस्तुतिकरण र अन्तर्वार्ता प्रक्रिया अलपत्र परेको हो ।  संयोजक नै बिरामी भई अस्पताल भर्ना भएपछि...

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा
Capital Market

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता दिन ३ जना दाबेदार अर्थ मन्त्रालय पुगेका छन् । अन्तरवार्ता तथा व्यवसायिक प्रस्तुतीकरण दिने जानेमा कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं रहेका छन् ।  यसअघि दुईपटक अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा अनुपस्थित रहेका ३ जनालाई पुनः सूचना निकालेर आज ८ बजे अर्थ मन्त्रालय बोलाइएको...

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने
Capital Market

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको लिलामीमा राखिएको १४ लाख कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  उक्त गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नारायणचौरमा रहेको कार्यालयमा खोलिने छ ।  

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा
Capital Market

अरुण भ्याली हाईड्रोपावरले डाक्यो साधारण सभा, लाभांश वितरण मुख्य अजेण्डा

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २७ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कार्तिक १४ गते बुधबारका दिन काठमाण्डौको गौशालमा रहेको होटल क्रिस्टल पशुपतीमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ सम्मको सेयर प्रिमियम,...

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?
Capital Market

आईपीओ निष्काशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले डाक्यो एजीएम, के–के छन् अजेण्डा ?

काठमाण्डौ । आईपीओ निष्कासशनको तयारीमा रहेको मारुती सिमेन्ट्सले वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा डाकेको हो ।  कम्पनीको उक्त सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११.३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१...

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
Capital Market

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।  

भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली
Capital Market

भारतको सेयर बजारमा भारी गिरावट, जापानको बजारमा भने हरियाली

काठमाण्डौ । भारतको सेयर बजारमा ठूलो गिरावट आएको छ । आज भारतको सेयर बजारमा करिब १८ सय अंभन्दा बढीको गिरावट आएको छ ।  यो समाचार तयार पार्दासम्म भारतको सेयर बजारमा मापक इन्डेक्स सेन्सेक्स २.१३ प्रतिशत अर्थात १७ सय ८७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८२ हजार ४६७ विन्दुमा सीमित बनेको छ ।  यस्तै ५० वटा कम्पनीको सेयर कारोबार हुने निफ्टी५० पनि २.१९ प्रतिशत अर्थात ५५९...

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?
Capital Market

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?

काठमाण्डौ । केही समय पहिले सामाजिक सञ्जालमा चर्चा चल्यो– ‘सेयर बजार सुन्दर छ वा जोखिमपूर्ण ?’ यसमा सबैका आ–आफ्ना धारणा रहेको छ । केहीले सेयर बजार सुन्दर छ भन्छन् भने केहीेले सेयर बजार जोखिमपूर्ण रहेको तर्क गर्छन् । यथार्थमा भने सेयर बजार सुन्दर भन्दा पनि बढी जोखिमपूर्ण नै हुन्छ ।  सेयर बजारमा बुझ्नु पर्ने र बुझाउनु पर्ने मुख्य विषय पनि जोखिम नै हो । तर सेयर बजारसम्बन्धी...

मुक्तिनाथ कृषि कम्पनीको  स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
Capital Market

मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
Capital Market

सानिमा सेक्यूरिटीजले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो ।  सभा कात्तिक १३ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरिनुका...

सिड इनर्जीले आईपीओ ल्याउने
Capital Market

सिड इनर्जीले आईपीओ ल्याउने

काठमाण्डौ । आईपीओ निष्काशनको मुख्य अजेन्डासहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डाकेको छ।असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ ।  

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सुपर मादी हाईड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५७८.१० रुपैयाँ कायम भएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.