बुधबार, बैशाख १७,२०८२ 12:00:58
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 12:00:58
अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् । पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।  

बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
ECONOMY& POLITICS

बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाण्डौ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय...

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित
ECONOMY& POLITICS

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित

काठमाण्डौ । कांग्रेस–एमालेको गठजोडमा बनेको वर्तमान सरकार ढल्ने बेमौसमी बाजा पुनः बज्न थालेको छ ।  तथ्य जाँच नगरी हल्लाको पछि कुद्ने नेपालको सेयर बजारका लगानीकर्ताहरुलाई यो बेमौसमी बाजाले असर पार्न सुरु गरिसकेको छ । जसको प्रतिक्रिया दरिलो कारण र आधारबिना नै आज घटेको बजारले दिइसकेको छ ।  बजारलाई सुनियोजित रुपमा घटाउन विभिन्न गिरोहहरुले कांग्रेस–एमाले गठबन्धन सरकार...

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी
ECONOMY& POLITICS

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक,अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
ECONOMY& POLITICS

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक,अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय

काठमाण्डौ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो।  बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई...

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने
ECONOMY& POLITICS

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाण्डौ । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् ।   

रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी
NEWS

रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी

काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।  केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो । 

रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'
NEWS

रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'

काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधविरुद्ध पक्राउ पूँर्जी जारी भएपछि पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् ।  उनले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै स्टाटस लेखेका छन् । 

पक्राउ पूर्जी लिएर रवि लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी टोली रास्वपा कार्यालयमा
NEWS

पक्राउ पूर्जी लिएर रवि लामिछानेलाई नियन्त्रणमा लिन प्रहरी टोली रास्वपा कार्यालयमा

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै प्रहरीको एउटा टोली पार्टी कार्यालयमा पुगेको छ ।  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएलगत्तै लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली काठमाण्डौको...

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
ECONOMY& POLITICS

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।   अदालतले रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि...

अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म

काठमाण्डौ । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री  क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेशसम्म छन्।  अर्थ...

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
ECONOMY& POLITICS

स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै...

निर्यात घट्दा आयात भने बढ्यो,व्यापार घाटा १.८% ले वृद्धि
ECONOMY& POLITICS

निर्यात घट्दा आयात भने बढ्यो,व्यापार घाटा १.८% ले वृद्धि

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत,४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चिया,पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल,सोयाविन तेल...

अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्तिपत्र प्रदान
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्तिपत्र प्रदान

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र र कार्य शर्त प्रदान गरेका छन् ।  अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोगका पदाधिकारीहरुलाई स्वागत गर्दै आयोगले निजी क्षेत्र, अध्ययन अनुसन्धानमा संलग्न विज्ञहरु सरोकारवाला लगायतसँग सघन छलफल गरी नेपालको...

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग
ECONOMY& POLITICS

सरकार बनेको करिब ३ महिनापछि बन्यो अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग

काठमाण्डौ । नयाँ सरकार गठनको करिब ३ महिनापछि बल्ल सरकारले अर्थतन्त्रको समग्र सुधारका लागि सुझाव दिने उद्देश्यले उच्चस्तरीय आयोग गठन गरेको छ ।  सरकार गठनलगत्तै एमाले कांग्रेसले अर्थतन्त्र सुधारका लागि आयोग गठन गर्ने समझदारी गरे पनि कार्यान्वयनमा आउन भने करिब ३ महिना समय लागेको हो । 

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
ECONOMY& POLITICS

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाण्डौ । अर्थ मन्त्रालयले बाढीपहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनर्निर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य...

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने
ECONOMY& POLITICS

नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता, वार्षिक ९.२ मिलियन डलर आम्दानी हुने

काठमाण्डौ । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्री सम्झौता भएको छ । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच आज त्रिपक्षीय सम्झौता भएको हो ।  उक्त सम्झौता आज काठमाण्डौको होटल याक एण्ड यती होटलमा एक कार्यक्रमका बीच सम्पन्न भएको हो । उक्त सम्झौता नेपालका तर्फबाट ऊर्जा, जलस्रोत...

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
ECONOMY& POLITICS

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाण्डौ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभई कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको वताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु,जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ ।  यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन...

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने
ECONOMY& POLITICS

विपद् व्यवस्थापनमा चेम्बरले सघाउने

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले गत साता आएको बाढीपहिरोबाट भएको क्षति न्यूनीकरणका लागि सघाउने भएको छ । चेम्बर अफ कमर्स अन्तर्गत गठित विपद व्यवस्थापन परिषदको बैठकले राज्यका सबै संयन्त्रसँग हातेमालो गर्दै विपद व्यवस्थापनमा सघाउने निर्णय गरेको हो ।परिषदका सभापति तथा चेम्बरका बरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राका अनुसार बैठकले गृह मन्त्रालयको विपद् व्यवस्थापन...

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह
ECONOMY& POLITICS

सरकारसँग मिलेर बाढीपीडितलाई चेम्बरले सहयोग गर्ने, यथाशिघ्र बीमा दाबी भुक्तानीको व्यवस्था मिलाउन आग्रह

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबारदेखि परेको अबिरल बर्षाका कारण काठमाण्डौ लगायत मुलुकका अधिकांश स्थानमा जनधनको ठूलो क्षति भएको भन्दै चेम्बरले गहिरो दुःख व्यक्त गरेको छ । चेम्बरले मृतकहरुप्रति हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना जनाएको छ ।  चेम्बरद्वारा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.