कांग्रेस सभापति गगन थापाले दिए राजिनामा
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजिनामा दिएका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्माालाई राजिनामा बुझाएका हुन् ।
TRENDING
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजिनामा दिएका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्माालाई राजिनामा बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायलाई लक्षित गर्दै नेपालमा लगानी सुरक्षित हुने स्पष्ट सन्देश दिएका छन्।बुधबार पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले मुलुकमा नीतिगत स्थायित्व कायम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको प्राथमिकता रहने बताएका हुन्।
काठमाण्डौ । प्रशस्तै आन्तरिक तयारीहरु भए पनि समय अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह-बालेन)को नेतृत्वमा सरकार गठन यसअघि चर्चा गरिएभन्दा केही ढिलो हुने देखिएको छ । निर्वाचन आयोगको चुनावी प्रतिवेदन तयारी, नयाँ सांसदहरुको सपथ ग्रहण कार्यक्रम र त्यसपछि सुरु हुने सरकार गठनको प्रक्रिया यसअघि चैत १० गतेभित्र भइसक्ने रास्वपाकै नेताहरुले दाबी...
काठमाडौं । जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ । जेनजि २.०...
काठमाण्डौ । मध्यपूर्व तथा पश्चिम एशियामा बढ्दो युद्धको प्रभाव देखाउँदै नेपाल निर्माण व्यवसायी महासंघले इन्धनसहित निर्माण सामग्रीको तीव्र मूल्यवृद्धिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। मूल्य अस्थिरताको अवस्था कायम रहेसम्म निर्माण कार्य स्थगित गरी ‘कन्स्ट्रक्शन होलिडे’ घोषणा गर्न महासंघले सरकारसँग आग्रह गरेको छ।
काठमाण्डौ । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेसँग उक्त रकम धरौटी माग्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा आफूविरुद्धका आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत चयन गरिने सांसदहरूको सूची निर्वाचन आयोगमा पेश गरेको छ। आइतबार पार्टीको वनस्थलीस्थित कार्यालयमा बसेको सचिवालय बैठकले उक्त सूची आयोगमा बुझाउने निर्णय गरेको हो।
काठमाण्डौ । धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहलाई प्रत्यक्षतर्फ प्राप्त भएको बहुमत अन्ततः खेर गएको छ। सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्काल रोक्न अस्वीकार गरेपछि रास्वपाले जितेको मानिएको सिट पनि गुमेको हो।
काठमाण्डौ । कामचलाउ सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसक्दा राष्ट्रिय कोष (नेसनल ट्रेजरी) दबाबमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको तथ्यांकले सरकारको राजस्व प्रदर्शन कमजोर देखाएको छ। यसलाई अर्थमन्त्री डा. रामेश्वर खनाल लोकप्रियता र व्यक्तिगत स्टन्टबाजीमा केन्द्रित हुँदा वित्तीय अनुशासन कमजोर भएको परिणामका रूपमा विश्लेषण गर्न थालिएको छ।
काठमाडौँ । पदबाट विदा हुने तयारीमा रहेकी प्रधानमन्त्री सुशीला कार्कीले अन्तिम चरणमा आफ्ना विश्वासपात्रहरूको व्यवस्थापनमा ध्यान दिएको देखिएको छ।जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गर्दै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकी कार्कीले सरकारको कार्यकाल सकिन लाग्दा आफ्ना नजिकका मन्त्री र सहयोगीहरूको राजनीतिक तथा संस्थागत व्यवस्थापनतर्फ कदम चालेको...
काठमाण्डौ । सरकारले भदौ २३ र २४ गतेका घटनासम्बन्धी गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गर्ने भएको छ।
काठमाण्डौ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिसको निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनपछि सफलतापूर्वक गृहप्रशासन चलाएका र शान्तिपूर्ण निर्वाचन गराएको श्रेय पाएका गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका ४ जना सांसदको नाम टुंगो लगाएको छ ।
काठमाण्डौ । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन्।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले छिटोमा चैत १० गतेभित्र नयाँ सरकार गठन गर्ने गरी आवश्यक पूर्व तयारी र छलफलहरुलाई तीव्र बनाएको छ । रास्वपाका सभापति रवि लामिछानेलाई भाइरल ज्वरो केही कम भएपछि वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र शाहसँग बाक्लै छलफल गरिरहेका छन् । ती छलफलहरु आगामी सरकार गठनमा केन्द्रीत रहेका छन् ।
काठमाण्र्डा । महाविर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका पुनले आफ्नो चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा पेश गरेका हुन् । विवरणअनुसार पुनले चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको गरेको उल्लेख छ ।
काठमाण्डौ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गर्दै ३ प्रतिशत थ्रेसहोल्ड कटाउने राजनीतिक दलहरुलाई तीन दिनभित्र उम्मेद्वारको नाम छनौट गरी पेश गर्न पत्राचार गरेको छ । आयोगले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना कार्य सम्पन्न भएको र समानुपातिकतर्फ सदर मतका आधारमा ३ प्रतिशतको न्यूनतम थ्रेसहोल्ड कटाउने...
काठमाण्डौ । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका किशोरी साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले उनको नाम कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रका नाममा अन्तरिम आदेश दिएको हो।
काठमाण्डौ । चितवन क्षेत्र नम्बर ३ की रास्वपा उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च सार्वजनिक गरेकी छिन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा खर्च भएको विवरण गौतमले निर्वाचन आयोगमा पेश गरेकी हुन् । सार्वजनिक विवरण अनुसार, गौतमले ९ लाख ९३ हजार ४५ रुपैयाँ खर्च गरेकी छिन् । जस अन्तर्गत, मनोनयन दर्ताका लागि ५ हजार, प्रचार प्रसार सामग्रीका लागि ३ लाख १७ हजार ४ सय, मतदाता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.