कागजमा चलायमान अर्थतन्त्रको प्रभाव छैन व्यापारमा, काठमाण्डौका व्यस्त क्षेत्रका व्यापारी हाई काँड्दै बस्न बाध्य
-तेज भण्डारीकाठमाण्डौ । नेपालको आर्थिक अवस्थाको घट्दो ग्राफसँगै व्यापार क्षेत्र पनि प्रभावित भएको छ। सरकारी निकायहरुले कागजमा आर्थिक गतिविधि बढेको, मुद्रास्फिति घटेको दाबी गर्दै हरेक महिना रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । तर कागजी अर्थतन्त्रमा चमक देखिए पनि वास्तविक अर्थतन्त्रको तस्विरमा पनि निराशाको कालो बादल नै देखिन्छ । कागजमा अर्थतन्त्र चलायमान हुन थालेको...

