आकाशिदै सुनको भाउ, एकैदिन प्रतिऔंस ३० डलरले बढ्यो
काठमाण्डौ । अन्तराष्ट्रिष्य बजारमा सुनको मूल्य १ प्रतिशतले बढेको छ । आजको कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात प्रतिऔंस ३०.६८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९२९ डलर कायम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ट्यारिफका कारण आर्थिक वृद्धिमा सुस्तता छाउने सम्भावनाका कारण सुनको मूल्य उकालो लागेको हो । आर्थिक अनिश्चितता र...