सुनको मूल्य पुनः २९ सय डलरमाथि, डलर कमजोर बन्नु र अमेरिकी ट्यारिफ मुख्य कारण
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पुनः२९ सय डलर पार पुगेको छ । डलर कमजोर बन्दा र अमेरिकी राष्ट्रपतिले नयाँ ट्यारिफ लगाउने अडान लिदा व्यापार संकट गहिरिने सम्भावनाका कारण सुनको मूल्य वृद्धि भएको हो । आजको कारोबारमा सुनको मूल्य ०.७३ प्रतिशत अर्थात २१.१५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ९१२ डलरमा कारोबार भईरहेको छ । यो वर्ष सुनको मूल्य ११...