विश्वभर सुनको माग रेकर्डतोड स्तरमा, केन्द्रीय बैंकहरुको रिजर्भमा पनि उछाल
काठमाण्डौ । विश्वभर सुनको माग रेकर्डतोर्ड स्तरमा पुगेको छ । अन्तराष्ट्रिय सुन काउन्सिलका अनुसार सन् २०२४ मा विश्वभर सुनको मागले नयाँ रेकर्ड कायम गरेको हो । काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरुबाट भएको उच्च खरिद र ग्राहक तथा लगानीकर्ताबाट भएको बढ्दो लगानीका कारण सुनको माग तथा खपतमा उछाल आएको हो । अन्तराष्ट्रिय सुन काउन्सिलले आफ्नो वार्षिक प्रतिवेदनमा...