सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।