सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनै घटबढ भएको छैन । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । यससँगै सुनको मूल्य लागातार ३ दिन स्थिर रहेको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम थियो । ...