आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।