लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढ्यो
काठमाण्डौ । लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।