सुनको मूल्य प्रतिऔंस १५ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.६९ प्रतिशत अर्थात १५.०६ डलरले बढेको हो । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार १९४.५९ डलर पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ०.७६ प्रतिशत अर्थात प्रतिऔंस ०.१९ डलरले बढेको छ । यो...

