सुनको मूल्य स्थिर,चाँदीको भने घट्यो
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य स्थिर रहेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

