आईतवार, असार १,२०८२ 10:19:05
  • आईतवार, असार १,२०८२ 10:19:05
Global IME Bank Limited

सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुन र चाँदी दुवैको मूल्य बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । गत शुक्रबार हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने वृद्धि भएको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.