अर्थमन्त्री वाग्ले र ट्रम्पका विशेष दूतबीच भेटवार्ता, आर्थिक साझेदारीको विषयमा छलफल
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
TRENDING
काठमाण्डौ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।संस्कृती, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई...
काठमाण्डौं । बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिउँसो उनको शव भेटिएको जनाएको छ।प्रहरीका अनुसार मृतक इन्द्रबहादुर राई भएको र उनी बल्खुको फलफूल मण्डीमा लामो समयदेखि काम गर्दै आएका थिए। उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।
काठमाण्डौ । पहाडकी रानी भनेर परिचित बन्दीपुरमा ‘भिलेज टुरिज्म मार्ट २०८३’ शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ । ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र स्थानीय समुदायसँग जोडिएको दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित आयोजित चारदिने कार्यक्रमको उद्घाटन उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले गरेकी छन् ।औपचारिक उद्घान अघि बन्दीपुर बजार क्षेत्रमा...
काठमाण्डौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ मा अध्यादेशमार्फत संशोधन गरेपछि यसलाई लिएर कानूनी प्रक्रिया र संस्थागत सन्तुलनबारे नयाँ बहस शुरु भएको छ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले एकैपटक ८ वटा अध्यादेश स्वीकृत गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो। तीमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश केही ढिलाइ गरेर...
काठमाण्डौं, भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलाश मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया शुरु गरेको छ। यो धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने यात्रा यसपटक पनि चीन सरकारसँगको सहकार्यमा सञ्चालन हुने बताइएको छ।मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यात्रा जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। इच्छुक यात्रुहरूले मे १९ भित्र अनलाइन आवेदन...
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४५ करोड ६९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.२३ प्रतिशतले कम हो । अघिल्लो आवको उक्त अवधिसम्म कम्पनीले ५१ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानीमा आएको कमी र खर्च बढेका कारण नाफा...
काठमाण्डौं । वैदेशिक रोजगारीको नाममा आकर्षक अवसरको प्रलोभन देखाएर ठगी गरेको आरोपमा सात जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले यही बैशाख २१ गते कोशीको विराटनगरमा हुन गईरहेको राष्ट्रिय स्तरको वमन लिडरसिप समिट २०२६ को तयारी पूरा गरेको छ । उक्त समिट कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, उद्योग विभागसँगको सहकार्यमा आयोजना हुन लागेको हो । सम्मेलन आयोजनाको संयोजना सीएनआई वमन लिडरसिप फोरमले गरेको छ ।बिहिबार परिसंघमा आयोजित पत्रकार...
काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरिएको बजार अनुगमनका क्रममा एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना गरेको छ ।काठमाडौं उपत्यकामा गरिएको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित साई श्री फुड्स प्रालिलाई उक्त जरिबाना गरिएको विभागले जनाएको छ ।
काठमाण्डौं । बागलुङको ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । उत्पादन वृद्धि र कृषिमा आधुनिक प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यले किसानलाई उक्त सहयोग प्रदान गरिएको हो ।
काठमाण्डौं । सरकारले नेफ्स्कुनलगायत सहकारी संघहरूलाई बचत तथा ऋण कारोबार गर्न रोक लगाएको छ ।सरकारले अध्यादेशमार्फत सहकारी ऐन संशोधन गर्दै यी संघहरूले आगामी तीन वर्षभित्र यस्तो कारोबार पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरेको हो ।
काठमाण्डौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा आवेदन खुला गरेको हो।
काठमाण्डौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रिया अनलाइन प्रणालीमार्फत शुरु गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने यी सबै काम अब डिजिटल प्रणालीमार्फत गर्न निर्देशन दिएको हो।
काठमाण्डौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटलाई नीतिगत सुधार, कर प्रणालीमा पुनरावलोकन, सुशासन प्रवर्द्धन र निजी लगानी आकर्षणमा केन्द्रित गर्ने बताएका छन्। कर दर घटाएर खपत र राजस्व दुवै बढाउन सकिने सरकारको दृष्टिकोण रहेको उनको भनाइ छ।
काठमाण्डौं, नेपाल–भारत सीमामा कडाइ गरिएपछि सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ भने नेपाली बजारतर्फ किनमेल गर्ने उपभोक्ताको संख्या बढेको देखिएको छ।वैशाख २ गतेदेखि सरकारले भन्सार नियम कडाइका साथ लागू गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि सीमाक्षेत्रको व्यापारिक...
काठमाण्डौं, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक आयोजनाको पूर्वी खण्डमा एकतर्फी ढलान सम्पन्न भएको छ। आयोजनाले शुक्रबार सूचना जारी गर्दै पूर्वनिर्धारित प्रतिबद्धताअनुसार अप्रिलभित्रै दाउन्ने क्षेत्रसम्म एकतर्फी पक्की सडक जोडिएको जनाएको हो।आयोजनाका अनुसार अब करिब १४ दिनभित्र नारायणघाटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर दूरी पूर्ण रूपमा पक्की सडकमार्फत...
काठमाण्डौं । धादिङकी मीना सात वर्षअघि घरेलु श्रमिकका रूपमा काम गर्न काठमाडौँ आएकी थिइन्।एउटै घरमा सरसफाइदेखि वृद्धवृद्धाको स्याहारसुसारसम्म गर्दै आएकी उनलाई गत वर्ष सुन चोरीको आरोप लगाएर तीन महिनाको पारिश्रमिक नदिई कामबाट निकालियो।घरधनीका लागि जुठा भाँडा माझ्ने, ट्वाइलेट सफा गर्ने, जुत्ता–मोजा धुनेदेखि घरको सम्पूर्ण काम सम्हाल्दै आएकी मीनाले साप्ताहिक बिदाको माग...
काठमाण्डौं । कपिलवस्तुको सदरमुकाम तौलिहवा तथा आसपास क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले निरीक्षण गरेको हो।सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन थालिएको हो।
काठमाण्डौं, बल्खुस्थित सुकुम्बासी बस्तीमा शुक्रबार सुरक्षाकर्मीको व्यापक उपस्थितिमा डोजर प्रयोग गरी संरचना हटाउने काम गरिएको छ। अधिकार क्षेत्र मिचेर निर्माण गरिएका संरचना हटाउने निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बस्ती खाली गर्न बिहीबार साँझसम्मको समयसीमा तोकेको थियो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.