सुनसरी १ मा हर्क साम्पाङ विजयी
काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।
TRENDING
काठमाण्डौ । सुनसरी क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । साम्पाङले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् ।
काठमाण्डौ । प्रतिनिधी सभाको समानुपातिक तर्फको मतगणना जारी छ । निर्वाचन आयोग नेपालका अनुसार देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्टि भएको आधारमा हालसम्म ३६ लाख ३२ हजार ०७५ मत गणना भइसकेको छ । गणना भएकोमध्ये झण्डै ५० प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको छ । हालसम्म रास्वपाले १८ लाख ८ हजार ८८ मत प्राप्त गरी अग्र स्थानमा रहेको छ ।
काठमाण्डौ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले केहीबेरअघि जाँचबुझ प्रतिवेदन बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई करिब १०० पृष्ठ लामो जाँचबुझ प्रतिवेदन बुझाएको हो ।
काठमाण्डौ । भदौ २३ र २४ गतेका जेन-जी आन्दोलनसँग जोडिएका हिंसात्मक घटनाहरूको छानबिन गर्न गठित 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' ले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ। आयोगका संयोजक पूर्वन्यायाधीश गौरीबहादुर कार्कीसहितको टोली आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगिसकेको छ। यो प्रतिवेदनले भदौ...
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्नो हार स्वीकार गरेका छन्। उनले विजयी भएका डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ को मतगणना अन्तिम चरणमा छ । देशभरका निर्वाचन क्षेत्रका परिणामहरु धमाधम सार्वजनिक भइरहेका छन् । यो समाचार तयार पार्दासम्म प्रत्यक्षतर्फ १६५ मध्ये १३७ स्थानको अन्तिम मत परिणाम आइसकेको छ । परिणाम आउन बाँकी क्षेत्रको मतगणना समेत अन्तिम चरणमा छ । समानुपातिकतर्फ पनि हालसम २७ लाख बढी मतको गणना भइसकेको छ ।
काठमाण्डौ । गोरखा १ मा रास्वपाका उम्मेद्वार सुधन गुरूङले फेरि अग्रता लिएका छन् । तर, निकटतम प्रतिस्पर्धीसँग निकै कडा टक्कर देखिएको छ । ताजा मतपरिणामअनुसार गुरूङले ३९८५ मतसहित अग्रता लिएका हुन् । यसअघि भने उनी पछाडि परेका थिए ।
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहेको छ । यो क्रममा १३५ सिटको अन्तिम नतिजा आइसकेको छ । पछिल्लो अपडेटअनुसार १३५ सिटमध्ये १०४ सिटमा रास्वपाले जित हासिल गरेको छ । प्रत्यक्षतर्फ रास्वपालाई निकै ठूलो जनमत प्राप्त गरेको हो । रास्वपाका अगाडि अन्य दल निरीह देखिएका छन् ।
सर्लाही ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।अघिल्ला तीन निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले १२ हजार ८५७ मतको अन्तरले हराएका छन्।
सुनसरी । सुनसरी–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उल्लेख्य अग्रता कायम गरेका छन्।उनी आफ्नी निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनभन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन्।
गोरखा । गोरखा–१ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले झिनो अग्रता लिएका छन्।हालसम्मको मत परिणाम अनुसार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत ल्याएका छन्। सुरुवाती चरणदेखि अगाडि रहेका गुरुङ अहिले ४ मतले पछि परेका छन्।
काठमाण्डौ । समानुपातिकतर्फको मतगणना पनि जारी छ । बिहान ८ः४० सम्मको ताजा अपडेटअनुसार २५ लाख ११ हजार ५ मतको गणना भइसकेको छ । ताजा परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी निकै ठूलो मतान्तरसहित समानुपातिकमा पनि अग्रता लिइरहेको छ । रास्वपाले हालसम्म समानुपातिकमा १२ लाख ६८ हजार ४७९ मत प्राप्त गरेको छ । यो भनेको कुल गणना भएको मतको ५०.५१ प्रतिशत हो । यसरी हेर्दा रास्वपाले ५०...
काठमाण्डौ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पहिलो जित हासिल गर्दै आफ्नो खाता खोलेको छ। खोटाङमा उक्त पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन्।राईले कुल १६ हजार ६१२ मत प्राप्त गर्दै जीत हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत पाए।
काठमाण्डौ । नेपालका एक मात्र डलर अर्बपति व्यापारी विनोदकुमार चौधरीले निकै ठूलो मतान्तरले चुनाव हारेका छन् ।नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट दोश्रो पटक नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका चौधरीले विजेताको भन्दा ५ गुणा कम मत ल्याएर चुनाव हारेका हुन् ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमततर्फ अघि बढिरहेको छ। प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको रुझानले पार्टीले सरकार गठन गर्ने अवस्था देखिएको छ।सरकार गठनको सम्भावना बलियो बन्दै जाँदा रास्वपाले चुनावअघि सार्वजनिक गरेको ‘वाचापत्र’ फेरि चर्चामा आएको छ। उक्त वाचापत्रमा शासन प्रणाली, सुशासन र संविधान संशोधनसँग...
काठमाण्डौ । रास्वपाले समानुपातिकतर्फको मत ५ लाख कटाएको छ ।
काठमाण्डौ । झापा ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नमीठो हार व्यहोरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालेन शाहलाई शुभकामना दिएका छन् ।बालेनसँग हार स्वीकार गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
काठमाण्डौ । समानुपातिकतर्फको जारी मतगणनामा प्राप्त पछिल्लो परिणामअनुसार राष्टिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता कायमै राखेको छ । तर, उसको मत प्रतिशत भने निरन्तर घटिरहेको छ । केहीबेरअघि प्राप्त ताजा अपडेटअनुसार समानुपातिकतर्फ ८ लाख २९ हजार ४२८ मत गणना हुँदा रास्वपाले ४ लाख २१ हजार ११ मत प्राप्त गरेको छ । यो भनेको ५०.७५ प्रतिशत हो । यसअघिको अपडेटमा रास्वपाले स...
काठमाण्डौ । यो पटकको संसदीय निर्वाचनको माहौल सुरु भएदेखि नै पत्रकार ऋषि धमला चर्चाको केन्द्रमा थिए । अन्य समयमा पनि नेताहरुलाई प्रश्न सोध्ने शैली लगायतका कारण उनी चर्चामै रहिरहन्थे । तर, यसपटक उनी आफैं पत्रकारिता छाडेर राजनीति गर्ने भन्दै रौतहटमा पुगेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका थिए । उम्मेद्वारीपछि उनले मत माग्ने क्रममा प्रदर्शन गरेको शैली त झनै...
चितवन । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई फराकिलो मतान्तरले पछि पार्दै जित हात पारेका हुन्।अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरेका छन् भने बुर्लाकोटीले १३ हजार ३३ मत पाए। यससँगै ढकालले ४५ हजार १७५ मतको उल्लेख्य...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.